Logo

पतिले गरे धर्म परिवर्तन अनि पत्निलाई दवाव दिँदै बनाइदिए यस्तो हालत



पतिले धर्म परिवर्तन गरेर पत्निलाई पनि दवाव दिएको खुलेको छ । यसको खुलासा पत्निले गरेकी हुन् । यो भारतको घटना हो । चर्चित टेलिभिजन सिरियल ‘कृष्णदासी’ मा कि नायिका प्रिटी तलरेजाले आफ्ना श्रीमान् अभिजित पेटकरविरुद्ध प्रहरीमा उजूरी दर्ता गराएकी छिन् ।

आफुमाथि धर्म परिवर्तनका लागि दबाब दिएको उनले आरोप लगाएकी छिन् । श्रीमानले भने अनुरुप धर्म परिवर्तन गर्न नमान्दा कु टा ईसमेत खानुपरेको उनले बताएकी छिन् । प्रितिले आफुमाथि भएको हिं सा बारे ट्वीटर लगायतका सामाजिक सञ्जालमा लेखेकी छिन् ।

भारतीय समाचार संस्थाका अनुसार सुरुमा उजुरी लिएर मुम्बई प्रहरीमा पुगिन् । तर, कुनै कारबाही भएन अनि मुख्यमन्त्री उद्धव ठाकरे र प्रधानमन्त्री कार्यालयलाई ट्याग गर्दै सामाजिक सञ्जालमा आफ्ना वेदना पोखिन् ।

तीन वर्ष अघि प्रिटीले अभिजित पेटकरसँग विवाह गरेकी थिइन् । अभिजित जिम सेन्टर सञ्चालन गर्थें । प्रिटीका अनुसार अभिजित मुस्लिम परिवारका हुन् । उनीहरुले मस्जिदमा विवाह गरेका थिए ।

विवाह गर्दासम्म प्रिटीले धर्म परिवर्तन गरेकी थिइनन् । तर विस्तारै अभिजितले धर्म परिवर्तन गर्न दबाब दिँदै कु ट पी ट गर्न थाले । मुस्लिम कानूनअन्तर्गत उनलाई विवाहको प्रमाणपत्र पनि दिइएन ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता