राष्ट्रपती उमेद्द्वारका लागि ओलीले नेपाललाई अगाडि सारेको कुरो के हो ? कांग्रेस नेता तथा केन्द्रिय सदस्यले राखे यस्तो प्रतिकृया
काठमाण्डौं,फागुन १० । एमाले अध्यक्ष केपी ओलि को चक्रब्युहमा प्रचण्ड र नेपाल पर्न नहुने नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा नेता अब्दुल सत्तारले बताउनु भएको छ । बुधबार नियात्रा टिभी सँगको अन्तर्वार्ताका क्रममा उक्त भनाई राखेका हुन् ।
राष्ट्रपतिको चुनाव नजिकिदै गर्दा माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्तावका बिषयमा चर्चा चलेपनि यो समय ओली तन्त्रलाई निस्तेज पार्नै पर्छ । नेपाली काँगेसले सँधै संबिधानको मुल मर्म लाई आत्मसाथ गरि अघाढी बढ्ने भएकोले संबिधान बिपरित कसै सँग सम्झौता गर्न नहुने बताउनु भयो । त्यस्तै एक प्रश्नको उत्तरमा भन्नु भयो नेपाली कांग्रेसका नेताले पार्टी नै दाउमा राखेर राष्ट्रपति पदका लागि कुनै सम्झौता गर्न हुँदैन र पार्टीले त्यस्ता गतिविधिलाई समर्थन गर्दैन । हेर्नुहोस् भिडियो :-