Logo

काठमाण्डौंमा भुईचालो को धक्का महसुस



काठमाण्डौं,साउन १५ । काठमाण्डौंमा भुईचालोको धक्का महसुश गरिएको छ । बिहान आठ बजेर १२ मिनेटमा धक्का महसुस गरिएको हो । भुइचालो कती रेक्टरको गयो भन्ने बिवरण आउन बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता