कक्षा १२ को परीक्षा ९ मंसिरबाट

५ कात्तिक, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारणस्थति कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ ।
परीक्षा तालिका र कार्यविधि तयार भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणी पौडेलले जानकारी दिए ।