Logo

ब्राउन सुगरसहित एक युवक प क्राउ



 

सिरहा । सिरहा प्रहरीले प्रतिबन्धित लागू औ ष ध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ । गोलबजार नगरपालिका–६ डोहटयिाका २५ वर्षीय दिपेश रामलाई करिब २ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो ।

 

इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा रामलाई लागूपदार्थसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता