Logo

हसिया र चक्कुले घोपिघोपी बुहारीले आफ्नै सासूलाई यसरी खुत्रुकै बनाइन (भिडियो हेर्नुहोस्)



काठमाडौं । दाङ जिल्लाको बबई गाउपालिका वडा नं ७ को राउट टारामा अनौठो घटना घटेको छ ।  २२ बर्षीया जमुना कुवरले आफु्नौ सासु गंगी कुवरको धारीलो हतियारले ह त्या गरेकी छन् । खेतमा मसुरको काममा गर्न गएको मौका छोपेर सासुको खेतको ह त्या गरेको बताए । बुहारीको कपडामा रगत लागेको उनका श्रीमान बताएका छन् ।

७ बजे घरबाट निस्केको र बुहारी पनि खेतमा गएको र खेतबाट आएर घरमा खाना पकाएर बाख्रा चराउन गएको सबै गाउको  बताएका छन्  ।   घटना घटेको ठाउमा   पछिगएको सबैले बताइका छन् । बुहारीलाई प्रहरीको मा लगेको र ह त्या आफुले नै गरेको बताएको उनका आफ्न्तले बताइका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता