Logo

आजको मौसम पूर्वानुमान पहाडी क्षेत्रमा चट्याङसहित वर्षा



 

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको न्युन प्रभाव छ । बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली छ । दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन,चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

 

गण्डकी, बागमती र प्रदेश १ का उच्च हिमालीको भूभागका एक९दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता