Logo

हेर्नुहोस् यस्तो छ आजको मौसम



काठमाडौं । सोमबार देशका धेरैजसो स्थानको मौसम सामान्यतया सफा रहनेछ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक देखि सामान्य वदली रहनेछ भने बाँकी भू-भागहरूमा मौसम सफा रहने जनाइएको छ ।

आज प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ भने अन्य भू-भागको मौसम सफा रहनेछ । त्यस्तै प्रदेश १ को एक दुइ स्थानहरुमा हल्का पानी पर्ने सम्भावना रहेको छ।

आज राति पनि प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमामा आंशिक देखि सामान्य बदली रहनेछ भने अन्य भू-भागको मौसम सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता