किन गरे व्यापारीले आफ्नै ग्राहकमाथि यस्तो ब्यबहार

कहिले काही पत्याउनै नसक्ने घटना हाम्रो समाजमा देख्न पाईन्छ । यो घटना हो कैलालीमा जिल्लाको टीकापुर नगरपालिका–१ मा रहेको प्रगति फेन्सी स्टोर को घटना अहिले सामाजिक संजालमा देख्न पाईएको छ ।
एक ग्राहकमाथि पसल सञ्चालकले कु’ट’पि ट ग रे’ का छन्। जिल्लाको टीकापुर नगरपालिका–१ मा रहेको प्रगति फेन्सी स्टोरकी सञ्चालक लक्ष्मी रावलले आफ्नै पसलमा आएकी मुना विकमाथि कु’ट’पि’ट ग’रे की हुन्।
उनले फलामको रड (कपडा नाप्ने र ड) प्र हा’ र ग’ र्दा मुनाको हा’तमा चो’ ट ला’ गेको इलाका प्रहारी कार्यालय टीकापुरले जनाएको छ। उनीहरुबीच कपडा किन्ने बेला मोलमोलाईको विषयमा वि’वा’ द भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाका अनुसार बालिकाको उपचारपछि दुवै पक्षबीच छलफल भइरहेको छ।