काबुल विमास्थलमा अमेरिकाले गर्यो ह म ला, के छ अवस्था ?

एजेन्सी । अमेरिकाले अफगानिस्तानमा ह म ला गरेका । अमेरिकाले आफ्नो लक्ष्य आईएसआईएसेर िभएको जनाएको छ । अफगानिस्तानको काबुल विमानस्थलमा भएको वि स्फो ट मा ११० भन्दा बढीको निधन भएको थियो । सो घटनाको जिम्मेवारी आइएसआइएसले लिएको थियो । अमेरिकी सेना पनि सो घटनामा परेका थिए ।
अमेरिकाले बदला लिने बताएको केही समय पछि नै ह म ला भएको छ । मिडिया रिपोर्टको दाबीअनुसार विमानस्थलमा वि स्फो ट गराउने मुख्य योजनाकार मा रि एका छन्।
बीबीसीका अनुसार अमेरिकाले भनेको छ– सुरुवाती संकेतले ह म ला मा आईएसको ‘लक्ष्य’ मा रि ए को देखाएको छ। अन्य सर्वसाधारण नागरिकलाई केही भएको छैन।’
अहिलेसम्म यसभन्दा थप विवरण दिइएको छैन। यसअघि अमेरिकाका राष्ट्रपति जो बाइडेनले चेतावनी दिएका थिए । यसैबीच काबुलस्थित अमेरिकी दूतावासले हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा अझै सुरक्षा खतरा रहेको बताउँदै आफ्ना नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ।