Logo

मलेसियाको अस्पतालमा उपचाररत नेपाली चेली सन्जिताको दुखद निधन



मलेसियामा उपचाररत रहेकी नेपाली महिला श्र’मिक सन्जिता थिङ तामाङको मृत्यु भएको छ। वैदेशिक रोजगारीको निम्ति मलेसियामा कार्यरत एक नेपाली महिला श्रमिकको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

नेपाल ठेगाना नुवाकोट जिल्ला निवासी २८ बर्षिय अविवाहित नेपाली महिला श्रमिक पासपोर्ट नम्बर ०५४८७०६९ नम्बर भएकी सन्जिता थिङ तामाङको आज मिति सन् २०२१र०८र१४ तारिख शनिबार बिहान राजधानी क्वालालम्पुरको अस्पतालमा मृत्यु भएको हो।

केहि दिनदेखि अस्पतालमा भर्ना भैई उपचाररत सन्जिताको मृ’त्युको कारणबारे डाक्टरको भनाई अनुसार मृतक सन्जिताको टाउकोमा पानी जमेको थियो , हामीले ब चा उने को शिस गर्दागर्दै पनि बचाउन नसकेको डाक्टरले बताएको कुरा मृतकको शवलाई हेर्न अस्पताल पुगेका एक नेपालीले जानकारी दिनुभयो।

मृतक सन्जिता राजधानी क्वालालम्पुरमै अवस्थित नेपाली रेष्टुरेन्ट मे’रि बाशैँमा बिगत २ बर्षदेखि वै’धानिक है’सियतमै काम गर्दै आएकी थिइन्। हाल मृतकको शवलाई अन्तिम दा’हसं’स्कार गर्नको लागि स्वदेश फर्काउनलाई आवश्यक सम्पुर्ण कागजात बनाउन मिलाउनको लागि मलेसियन कास्केट कम्पनीलाई जिम्मेवारी दिईसकिएको जानकारी प्राप्त भएको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता