Logo

मुकुली बिरामी भएर हस्पिटल भर्ना हुँदा भुन्टी पुगेर धरधरी रोईन । आशा खड्का र रिता सिवाकोटी वास्तवमा धेरै मिल्दो रहेछन् (भिडियो हेर्नुस)



लोकप्रिय सिरियल भुन्टीका एपिसोडहरु यतिबेला चर्चामा छन् । भुन्टीको कथा अनुसार कलाकार आशा खड्काले सिरियल भित्र निकै दुख पाउँछिन् । आफ्नो जीवनमा धेरै दुख पाईरहँदा भुन्टीलाई झनै दुख दिने पात्र हुन् मुकुली । मुकुली भुन्टीलाई देखि सक्दिनन् । भुन्टीको काममा अवरोध थाप्न मुकुली अनेक नराम्रा कामहरु गर्न अगाडि सर्छिन् तर वास्तविक जीवनमा भुन्टी र मुकुली अर्थात आशा खड्का र रिता सिवाकोटीको सम्बन्ध निकै नै सुमधुर छ ।

कलाकारितामा सँघर्ष गरेको समयदेखिकै आशा र रिताको सम्बन्ध हो । कुनै समय ए ठाउँदेखि अर्को ठाउँ जान भाडा नहुँदा बस चढ्ने रहर हुन्थ्यो । त्यो समयमा अनेक अनुभव समेटियो । रातभरी सँगै बसेर रोएका क्षणहरु पनि छन् । पछिल्लो समय रिता हस्पिटमा छटपटाईरहदा लकडाउनमा पनि टाढा बाट आएर आशा सँक्रमित रितालाई च्यापेर रोईन् । यसरी हेर्दा दिदी बहिनीको सम्बन्ध कहिले नछुट्ने रिता बताउँछिन् । भिडियो हेर्नुस

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता