Logo

एक करोड ऋण पचाउन आफ्नै मृत्युको यस्तो नाटक गरेपछि…



एजेन्सी । मान्छे पैसाका लागि के सम्म गर्छ भन्ने एक उदाहरण भारतमा देखिएको छ । भारतमा पुणेको पुलिसले एक मृत्युको के सको पर्दाफाश गरेको छ । जुन तपाईंले थाहा पाएपछि छक्क पर्नु हुनेछ ।एक ५२ वर्षीय वृद्धले एक करोड रुपैयाँ ऋण पचाउन गर्न आफैं म रे को नाटक गरेका छन् । यसका लागि उनले आफ्नो साथीको भने ज्या’न लिएका छन् ।

इंडिया टुडे टिभीसँग कुरा गर्दै पुणेका पुलिस आयुक्त कृष्ण प्रकाशले भने कि नोभेम्बर २० मा हिन्जेवाडी पुलिस स्टेशनमा एउटा मुद्दा दर्ता गरियो ।अनुसन्धान अधिकारी बालकृष्ण सावंतलाई उडानशवली दरगाहका मौलानाले आ’धा श ‘रीर ज’ले’को क’पडाको बारेमा जानकारी गराएका थिए ।

प्रहरी टोलीले घटनास्थलबाट दुई मोबाइल नम्बर र आ’धा ज’ले’को क’प’डा सहित एक कागज पनि भेटेको थियो । तर कसको श’व ज’ले’को अवस्थामा फेला परेको त्यो प्रहरीले पत्ता लगाउन सकेको थिएन ।

यसैबिच एक ब्यक्ति हराइ रहेको सूचना प्रहरीलाई प्राप्त भयो । जब पुलिसले सोधपुछ गरे, थाहा पाए कि हराइ रहेको व्यक्ति मेहबूब दस्तगीर शेख हो । उनले ८० लाख रुपैयाँ जनताबाट लिएका थिए । ती ब्यक्तिले आफू म रे को पुष्टि गर्न मोवाइल र कागज ज’ले’को श’व न’जिक छो’डेका थिए । उनले आफ्नो ज्या’न गएको भन्ने योजना बनाएर साथीको ज्यान लिएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता