Logo

युवती संग स म्ब न्ध राखेपछि २८ वर्षीय युवकको मृ’त्यु



एजेन्सी भारत, महाराष्ट्रमा एक अनौठो घटना घटेको छ । शुक्रबार भौतिक सम्बन्ध कायम गर्ने क्रममा एक २८ वर्षीय युवकको श्वासप्रश्वासको समस्या भएका कारण मृत्यु भएको छ । महाराष्ट्र प्रहरीका अनुसार उक्त युवकको घाँ’टी’मा डो’री थियो ।

यो घटना सहरको खपरखेरा क्षेत्रको लजमा भएको थियो । प्रहरीका अनुसार उक्त युवकले महिलासँग समय बिताउन बिहीबार राति एउटा लजमा कोठा बुक गरेका थिए । उनीहरुले नि ला चलचित्रका क्लिप हेरेको पनि खुलेको छ । चलचित्र हेरेपछि महिलाले आफ्नो पार्टनरलाई कुर्सीमा राखेर खु ट्टा र हा त मा डो’ री ल गा ए की थिइन् ।

उनले घाँ’टीमा दोस्रो डो’ री प्रयोग गरेको जनाइएको छ । आफ्नो साथिलाई त्यसरी बाँ’धेर ति युवत्ती वाशरूम गएको प्रहरीले जनाएको छ । जब उनी कोठामा फर्किइन्, तब उनले आफ्नो साथीलाई भ या वक अ वस्थामा भेट्टाइन् । घटनाको प्रकृति हेर्दा युवक बाँधिएको कुर्सी चिप्लियो ।

यसले उनको घाँ’टी’मा रहेको डो’री’मा दबाब बनायो, हात पनि बाँ’धिए’का कारण उनले केही गर्न सकेनन् । घाँ’टीमा द’बा’ब परेका कारण उनले चि’च्या’उन पनि नसकेको खुलेको छ । जब उनले कोठामा आउँदा पार्टनर सुतिरहेको देखिन्, तब उनको हो’स उ’ड्यो । यो सबै देखेपछि उनले लज व्यवस्थापकलाई खबर गरिन् ।

त्यसपछि प्रहरी घटनास्थल पुगेर मृ’त’कलाई नियन्त्रणमा लियो । उनको ला’शलाई परीक्षणका लागि पठाएको छ । प्रहरीले खपरखेरा प्रहरी चौकीमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीका अनुसार उनीहरुकहाँ आएको यो नयाँ प्रकृतिको घटना हो ।

घटना पछि, यो जताततै चर्चाको विषय भइरहेको छ । पुरुष र महिला बीचको कस्तो किसिमको सम्बन्ध भन्ने अहिले प्रकट भएको छैन । प्रहरीका अनुसार अनुसन्धान भइरहेको छ । एक प्रहरीले भने, ‘म अहिले यस सम्पूर्ण विषयमा धेरै कुरा गर्न सक्ने स्थितिमा छैन ।’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता