Logo

आफ्नो प्रेमिकालाई भ्यालेन्टाइनमा डेटिङ लिएर जानु अघि यी युुवाले गरे यस्तो काम सिधै जानु पर्यो स्पताल



भ्यालेन्टाइन डेका दिन एक महिलासँग भेट्दा आफ्नो गु’प्तां ग ठू लो होस् भन्ने चाहनाले एक युवकले आफ्नो गु प्तां गलाई स्टि लको रिं गभित्र छि राए । तर, यसो गर्दा उनको गोप्य अंग २ दिनसम्म ख’त’ रनाक तरिकाले सुन्निएपछि उनलाई तत्काल अस्पताल पुर्याउनुपरेको छ ।

द सनको रिपोर्टअनुसार थाइल्याण्डको राजधानी बैंककका यी युवाले डाक्टरहरुसँग आफूले आइतबार एक महिलालाई भेट्ने तय भएको र आफूले उनलाई प्रभावित पार्न चाहेको बताएका छन् ।

युवकका अनुसार उनले अं गमा रगतको दबाब बढाएर ठू लो र क डा बनाउन रिं ग प्रयोग गर्न सकिने कुरा सुनेका थिए । त्यसैले उनले आफ्नो टुलबक्समा रहेको ३ सेन्टिमिटर फराकिलो रिं’गमा ते ल प्रयोग गरेर आफ्नो गु’प्तां’ग छि’रा’ ए ।

तर, भोलिपल्ट उनको गु प्तां ग निकै पी’ डा’ दा यी तरिकाले सुन्नियो र उनले रिंग निकाल्न सकेनन् । शुक्रबार बिहानदेखि रिंग उनको अंगमा अ’ड्कि’ एको थियो र शनिबार अपरान्हसम्म उनले यसलाई निकाल्न नसकेपछि इ म र जेन्सीमा फोन गरेका थिए ।

उनले उद्धारकर्ताहरुसँग भने ‘मेरो अंग नै का ट्नु पर्छ कि भनेर म निकै ड’रा’इ’रहेको थिएँ । यो निकै सु न्नि एको थियो र मलाई त फुट्छजस्तो लागेको थियो । ’ रिंग का’टे र उनलाई बचाउन उद्धारकर्ताहरुलाई पूरा ६० मिनेट लागेको थियो ।

उनलाई केही एन्टिबायोटिक्स र सुन्निने घटाउने क्रिम दिइएको छ । उद्धारकर्ताका अनुसार ती युवक एक घण्टा लामो रिंग काट्ने प्रक्रियाका क्रममा पीडाले रोएका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता