Logo

उडिरहेको जहाजभित्रै नचिनेका पुरुषसंग एकैछिनमा सम्बन्ध, यात्रु चकित



एजेन्सी । संसारमा हुने कतिपय घटनाले मानिसलाई अचम्म बनाउँछ । केही यस्ता घटना हुन्छन् जुन घटनामा संलग्नलाई भन्दा देख्नेलाई लाज हुन्छ । यस्तै भर्जिन अटलान्टिक विमानमा यात्रा गर्ने क्रममा यात्रुले भोगेका छन् ।

एक महिलाले उडिरहेको विमानमा नै नचिनेका पुरुषसंग मित्रता गरेर एकैछिनमा शा’री’रिक सम्बन्ध राखेर सबैलाई चकित बनाएकी छन् ।

१३ मार्चमा गटविक एयरपोर्टबाट मेक्सिकोका लागि उडेको विमानमा यस्तो घटना भएको हो । ति महिला विमानमा भएका अन्य पुरुषसंग पनि घुलमिल हुने कोशिष गरिरहेकी थिइन् । जब एक जना पुरुष उनीसंग नजिकिए महिलाको योजना सफल भयो । ती महिलाले अपरिचित व्यक्तिसँग छोटो कुराकानीपछि सम्बन्ध राखेको खबर बाहिर आएको हो ।

सो फ्लाइट ११ घन्टाको थियो । ती महिलाले अपरिचित युवालाई सुरुमा चु’म्ब न गरिन् त्यसपछि इकोनोमी क्लासको बाथरुममा गए । बाहिर बस्ने यात्रुले त्यहाँ के भइरहेको छ भन्ने सजिलै अनुमान लगाउन सक्थे ।

किनकी ति महिला ठूलो आवाज निकालेकी थिइन् । दि सनमा उल्लेख भएको समाचार अनुसार दुवै जना बाथरुममा छिरेको केही समयपछि विमानका कर्मचारीले ढोका ढकढकाएका थिए । उनीहरुलाई लाजमर्दो अवस्थामा देखेका थिए ।

रोचक त के छ भने विमानमा चढ्दा यी दुईले एकअर्कालाई चिन्दैनन् थिए । बोरिङ पास लिँदासम्म पनि दुबैबीच परिचय भएको थिएन । विमानका प्रत्यक्षदर्शीका अनुसार ती महिला सुरुवाट नै विमानभित्र अनौठो कृयाकलाप गरिरहेकी थिइन् । उनीसँग बसेका ती व्यक्तिले भने, ‘उनी सबैसँग फ्रेन्ड्ली भएर बोल्दै थिइन् ।

म र मेरो साथीसँग कुरा गर्ने कोसिस गरिन् । त्यसपछि विमानमा हिडिरहेका एक व्यक्तिसँग कुरा गर्न थालिन् । तत्काल ती अपरिचितलाई चु म्न थालिन् । सांकेतिक तस्बिर

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता