Logo

मेरील्यान्डका यी बच्चा जन्म देखिनै ला’गुऔ’षध दु’व्य’र्सन



एजेन्सी । मेरील्यान्डको बाल्टिमोरमा जन्मिएका एक बच्चा जन्म देखि नै लागुऔषध दुव्यर्सन भएका छन् । वास्तवमा क्लोरिसा जोन्स नामक एक् महिलाले गर्भवतीको क्रममा आफ्नो हेरोइनको लत छाड्नलाई मेथाड्रान ड्रग को डोज लिएकी थिइन् ।

त्यसको नतिजा कउनको भर्खर जन्मेको बच्चालाई परेको छ । उनी जन्मदै ला’गूऔ’षध दमेरील्यान्डका यी बच्चा जन्म देखिनै ला’गुऔ’षध दु’व्य’र्सनव्र्यसनी भएका छन् ।

ड्रग कै कारण बच्चाको दुवै खुट्टा काप्ने र सास लिनमा गाह्रो हुने गर्छ । क्लोरिसा जोन्स हेरोइनको लतको चपेटामा थिइन् । उनले ठुलो छोरालाई जन्म दिँदा पनि उनी ला’गुऔ’षधको लत मा नै थिइन् ।

ठुलो छोरा जन्मेपछि हेरोइन लिन छाडेकी थिइनन् । एक पटक उनले रातको समयमा ठुलो छोरालाई लिएर ड्रग्स लिन गइहेकी थिइन् । उक्त समयमा उनको दु’र्घ’टना भएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता