Logo

जागिरमा त’ना’व भोगिरहनु भएको छरुयस्ता छन् कम गर्ने ६ धार्मिक उपाय



घर परीवार चलाउन मानिसलाई धनको आवश्यकता पर्दछ । र त्यो धन आर्जन गर्न मानिसहरु व्यापार–व्यवसाय वा जागिर गर्दछन् ।

सरकारी जागिर हुनेलाई त ठिकै होला तर निजी क्षेत्रमा जागिर गर्नेहरुले भने निकै त’ना’व ब्यहोर्नुपर्ने हुन्छ । जागिरमा अनेकौं अ’ड्च’न आउने गर्दछन् । यस्ता समस्या निवारणको लागि केही धार्मिक टिप्सहरु रहेका छन्ः

१।पूर्णिमाको दिन चन्द्रमाको प्रतिविम्वलाई नदी, तलाउ वा थालमा पानि राखेर हेरेमा जागिरबाट निकालिने भय हटेर जानेछ ।

२।यदि जागिरमा कुनै बाधा वा द’बा’ब छ भने केतु रत्न ९लहसुनिया० धारण गरेमा सबै प्रकारको जागिरको तनावबाट मुक्ति मिल्नेछ ।

३।आइतबारका दिन नुनको सेवन छाडेमा वा गुलियो भोजन मात्र से’व’न गरेमा जागिरमा हुने विभिन्न जागिरका शिलशिलामा हुने विभिन्न प्रकारका त’ना’वबाट मुक्त भइने विश्वास गरिन्छ ।

४। यदि अनावश्यक रुपमा कार्यालयमा त’ना’व आइलागेको छ वा झु’टो आ’रो’प लागेको छ भने आइतबार सूर्य देवको पूजा–आरधना गर्नुपर्दछ ।

५।यदि कार्यालयका उच्च अधिकारी आफूसँग रिसाएका छन् वा उनीहरुको दृष्टि तपाई प्रति सकारात्मक छैन भने आइतबार खिर दान गर्नु लाभदायक हुन्छ ।

६।जागिरमा अस्थिरता छ वा उच्च अधिकारीलाई आफ्नो पक्षमा लिनु छ भने दैनिक उदाउदो सूर्यलाई सिन्दूर र सख्खर हालेर पानी अ’र्प’ण गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता