Logo

श्री पाथिभरा माताको दर्शन गरि वैशाख १४ गते मंगलबारको तपाईंको राशिफल भाग्यफल यस्तो छ



मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आज तपाइलाई काम गर्न मन लाग्नाले मनमा खुशी मिल्नेछ । आफन्तले पनि काममा साथ दिने छन् । बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ । व्यावसायिक काम बीचमा अ व रु द्ध बन्न सक्छ । काममा केही चु नौ ती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ ध न ला भ होला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
हात हतियारबाट जोग्गिएर काम गर्नुहोला । छर छिमेकसँग सामान्य मनमुटाव बढ्ने देखिन्छ । कुरा काट्नेहरु प्रशस्त बढ्नेछन् । ठूला व्यक्तिहरुबाट आलोचना हुनेछ । कसैसँग बा द वि वा दको पनि संभावना छ । परिवारजनमा असमझदारी बढ्नेछ । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन्, सावधान रहनु होला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आज तपाइको कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग छ । जागिरमा केही अल्छी पन छाउनेछ । हा नी नै नगरे पनि काममा बा धा दिनेले खासै प्रगती हुन दिदैनन् । जागीरमा पनि समस्या देखा पर्न सक्छ । धन मान पाउने योग छ । नोकरी तथा राजनितीमा आफ्नो बर्चस्व बढाउन सकिने छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
पराक्रम ब ढनुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । पढाइमा भने मन नजाला । आजको दिनमा तपाइले सोचेको काम पुरा हुन सक्छ । साथै पाहुना आगमनको पनि योग रहेको छ । सामाजिक उत्तरदायित्व हासिल हुने योग छ । नयाँ काम र जिम्मेवारी हा त पार्ने मौका छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
प्राय सबै कामहरू बन्नेछन् । काममा साथ सहयोग पनि पाइनेछ । आर्थिक ला भ हुने दिन छ । आम्दानीको नयाँ श्रोत फेला पर्नेछ । भोजभत्तेरमा स म्लग्न भै ठूला व्यक्तिको विश्वास सजिलै लिन सकिने छ । बौ द्धिक क्षमतामा प्र स्फु टन हुनाले सृजनात्मक काममा सफलता पाइने छ । ब्यापारमा पनि फाइदा होला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
बैदेशिक कार्यमा असफलभै दुख पाउने योग छ । भा ग्यले साथ दिनेछैन, धनको ना श पनि होला । वि वा द बढ्ने, सामाजिक मर्यादामा सं क ट आउने, काममा अ व रो ध आउने र मनमा चि न्ता ब ढ्ने योग छ । घरायसी सम्पत्तिको चि न्ता ले सताउन सक्छ । विगतमा गरेको ग ल्ती र कमजोरीका कारण त ना व सिर्जना हुन्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले स म्पन्न हुनेछन् । अन्नको पनि ला भ मिल्न सक्छ । कुनै काममा नजिकको नातेदारको समर्थन पाउने दिन छ । रुपैँया पैसा तथा अ न्नको ला भ हुने दिन छ । आम्दानी बढ्ने र उठ्नु पर्ने रकम हा त लागी हुने समय छ । कृषि तथा पशुपालनमा फाइदा होला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
धन कमाउने बाटाहरुको थालनी हुने दिन छ । सोचेका काममा सफलता पनि मिल्नेछ । आज तपाइको धन लाभको योग छ । साथै दिन खु शी साथ बित्ने छ । परिवारमा पनि सुखको माहोल बन्नेछ । सु ख दुःखमा साथ दिनेहरू प्र शस्तै भेटिनेछन् । कामको चाप र थ का इबाट मु क्त रही विश्राम पाइनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आज तपाइको कहीं टाढाको यात्रा हुने दिन छ । परिवारमा खुशिको माहोल छाउनेछ । नयाँ ठाँउको यात्राको योग छ । पुराना साथीसंगको भे टघाटले मन ह र्षित हुनेछ । दिन रमाइलो छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । टाढाको यात्राबाट केही धनको पनि आर्जन हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
दैनिक प्रयोगको सामान बि ग्रनाले अर्थ हानी हुन सक्छ । शरिरमा रो गले पनि सताउने दिन छ । स्वास्थ्य कमजोर हुनुको साथै काममा सफलता पाउन गार्हो पर्ला । सामान्य रोग ब्याधले पनि सताउन सक्छ । समय मध्यमस्तरको छ । कुनै नयाँ समाचारले खिन्नता पनि बढ्न सक्छ । सोचे अनुरुप काम नहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
मान प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । सोचेको काममा भने बाधा बेहोर्नु पर्ला । अरुको काम धेरै गर्नुपर्ला तर जस पाउने सम्भावना कमै रहनेछ । काम गरे अनुसार फल भने थोरै मिल्ने समय छ । छर छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । तर खा स हा नि पुग्दैन, दिन ठिकै छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
ब न्द व्यापारबाट लाभ मिल्नेछ । स्वास्थ्यमा कुनै समस्या देखिने छैन । पढाइमा सफलता मिल्ने दिन छ । स्वास्थ्यमा सु धार हुने भएकोले नयाँ काममा ध्या न दिएमा मान सम्मान मिल्नेछ । धा र्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । तर, शारीरिक अस्वस्थताको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता