Blog

धर्म संस्कृति राशिफल

पाथिभरा माताको दर्शन गरि माघ १२ गते सोमवारको राशिफल हेर्नुहोस्

मेषः रमाईलो यात्राको योग र दैनिक कार्यमा प्रगति हुनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । शेयर बाजारबाट राम्रो सफलता मिल्ला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ र प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् । वृषःकार्य सम्पादनमा सहजता मिल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । […]

ताजा समाचार

राई दम्पत्तीलाई प्रधानमन्त्रीले दिए यसरी बधाई र शुभकामना ।

आज विवाह बन्धनमा बाँधिएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र ज्याङ्मु इन शेर्पालाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई तथा शुभकामना दिएका छन् । सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग विवाह गरेका मुख्यमन्त्री राईलाई काठमाडौंको नक्सालस्थित एलिस रिसेप्शनमा भइरहेको भोज मा पुगेर प्रधानमन्त्रीले बधाई दिएका हुन् । एलिस रिसेप्शनमा नक्सालस्थित प्रहरी मुख्यालय पछाडि […]

ताजा समाचार

मुख्यमन्त्री राई यस्तो भए दुलाहा हुदा , राष्ट्रपति देखि प्रधानमन्त्रीसम्म सहभागी हुँदै

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र मोडेल जाङ्मु इन शेर्पाबीच आज काठमाडौंको एक पार्टी प्यालेसमा बिहे बिहे हुदै छ। मुख्यमन्त्री राई यस्तो दखिए दुलाहा हुदा , राष्ट्रपति देखि प्रधानमन्त्रीसम्म सहभागी हुँदै । बिहेपछि हुने रिसेप्सन कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी देखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो दिइएको राई निकट स्रोतले जनाएको छ। ४९ […]

ताजा समाचार

देउरानीको कु’टा’ईवाट जेठानीको निधन

काठमाडौ । दाङमा देउरानीको कु’टा’ईबाट जेठानीको निधन भएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुर बस्ने ४४ वर्षीया भगवती बुढाथोकीको कु’टा’इबाट सोही स्थानकी ४८ वर्षीया आइती बुढाथोकीको निधन भएको हो। आइती र भगवती देउरानी जेठानी हुन्। घटनामा संलग्न भगवती बुढाथोकीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। भगवतीले माघ २ गते बिहान घटना गराएको प्रहरीको भनाई छ । […]

ताजा समाचार

काठमाडौँका लागि छुटेको बसमा अ’ज्ञा’त समूहले आ’ग’जनी गर्‍यो

काठमाडौं । मकवानपुरमा अज्ञात समूहले यात्रुबहाक बसमा आगजनी गरेको छ । इन्द्रसरोवार गाउँपालिका–४ मा अज्ञात समूहले गाडीमा आगजनी गरेको हो । हेटौंडाबाट काठमाडौँका लागि छुटेको बा१३च७९६९ नम्बरको बसमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शनिबार बिहान २ बजेतिर १० जनाको समूहमा आएकाहरुले चालकलाई गाडीबाट ओरालेर बसमा आगो गलाएको मकवानपुर प्रहरी उपरीक्षक सोमेन्द्र […]

मनोरञ्जन

इन्द्रेणीको छत्र शाहीको धुमधामसंग भयो बिहे,किन आएनन् कृष्ण कंडेल किन आएनन् (भिडियो हेर्नुहोस्)

इन्द्रेणीको आफ्नै व्यापक समाजशास्त्र छ । करोडौंकरोड बजेट चलाउने आफ्नै व्यापक अर्थतन्त्र छ, ‘इन्द्रेणी अर्थतन्त्र’ । प्रत्येक दिन युट्युब र टेलिभिजनमा आउने यो कार्यक्रममा देखिने टिम नै एउटा सानो नेपालको नमुना जस्तो छ । अनेक जातजाति, क्षेत्र र संस्कृतिका पहिरन, नृत्य, शब्द, गीत र भाका लिएर त्यहाँ चार वर्ण छत्तीस जातका मान्‍छे उपस्थित हुन्‍छन् । […]

ताजा समाचार राजनीति

पूर्व माओवादी कमाण्डरहरुले दिए ओलीलाई साथ, जनमुक्ति सेना पनि ओलीकै पक्षमा, निराश भएको प्रचण्ड यसो भन्छन्

प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा पूर्व माओवादी कमाण्डरहरु लाग्ने संकेत देखिएको छ । माओवादीका पूर्व जनमुक्ति सेनाका दुबै संगठन ओलीका पक्षमा खुल्ने समेत भएपछि पूर्व माओवादी सुप्रिमो प्रचण्ड निराश भएका छन् । उनले भने, आमाको दूधले भएन, बाबुको घुँडो । प्रधानमन्त्रीले पूर्व जनमुक्ति सेनाका कमाण्डहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पूर्व जनमुक्ति […]

धर्म संस्कृति राशिफल

पाथिभरा माताको दर्शन गरी माघ ११ गते आइतवारको राशिफल हेर्नुहोस् यस्तो छ तपाईको भाग्य

मेषःभोज भतेर जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि आई पर्न सक्नेछ । साजेदारी काममा लगानी नगरैकै बेश हुनेछ । बृषःमान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ । मनमा आट र […]

ताजा समाचार

फेरी बाटोमा हिंडेको बटुवालाई बाघले खा’यो, प्रहरी, नेपाली सेना र निकुञ्जको टोलीले खोजि गर्दै

बर्दियाभित्रको कोहलपुर चिसापानी सडक खण्ड मानिसहरुका लागि ख’तरा बन्दै गै रहेको छ । जंगली जनावरका कारण उक्त बाटो मानिसका लागि ख’तरापूर्ण बन्दै गएको हो । बर्दिया जिल्लामा मात्रै दुई भहिनाको अवधिमा ५ जनाको बाघकै कारण मृत्युु भएको थियो । यस्तै समस्या पर्सा राष्ट्रिय निकुञ्जमा पनि देखिएको छ । त्यहाँ एक बटुवा हराइरहेका छन् । उनलाई […]

ताजा समाचार राजनीति

सडकमा धुरुधुरु रुदै जनता भन्छन् स् पैसा दिन्छौँ, खान दिन्छौँ भने अनि काठमाडौं आन्दोलन गर्न आयौँ (भिडियो सहित)

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहले काठमाडौंमा शुक्रबार बृहत शक्ति प्रदर्शन गर्यो । तराई मधेशदेखि हिमालसम्मका सर्वसाधारण प्रदर्शनमा सहभागी बने । तर कतिपय अनुहार विरोध प्रदर्शनको वास्तविकता र एजेण्डाप्रति अनविज्ञ देखिए । शुक्रवारको विरोधसभामा नेकपा दाहाल–नेपाल पक्षका नेताहरू जनताको जीवनस्तर परिवर्तनका लागि आन्दोलनमा होमिएको र त्यो तागत आफूसँग मात्रै रहेको राग अलापिरहेका थिए । नेताहरुले चर्को […]