ताजा समाचार

कपिलवस्तुमा युवतीमाथि सामूहिक बलात्कारको प्रयास, प्रतिकार गर्दा निर्घात कुटपिट

कपिलवस्तुमा एक युवतीमाथि सामूहिक बलात्कारको प्रयास भएको छ । शुद्धोधन गाँउपालिका ६ मा शुक्रवार साँझ बाख्रा चराउन गएकी १९ वर्षीया युवतीमाथि बलात्कार प्रयास भएको हो । बलात्कार प्रयास गरेका दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुद्धोधन गाँउपालिका कै २१ वर्षीय रोजन मुसलमान र निजको फुपुको छोरा २० वर्षीय कल्लु मुसलमान रहेका छन् […]

पत्रपत्रिका

काठमाडौं उपत्यकामा निःशुल्क गुर्जो वितरण गर्दै राजलवट (फोटोफिचर)

काठमाडौं, ७ कार्तिक । निःशुल्क गुर्जो वितरण गर्दै आएका कमलबहादुर राजलवटले काठमाडौं उपत्यका र काभ्रको बनेपाका विभिन्न ठाउँमा पन्ध्र सय गुर्जोको विरुवा, धुलो र चिया प्याकेट वितरण गरेका छन् । राजलवटले उक्त अवसरमा गुर्जोको महत्व र उपयोगिताबारे पनि प्रकाश पारेका थिए । उनकाअनुसार काठमाडौंको शंखपार्कमा १०० गुर्जोको विरुवा रोपन भएको थियो भने बनेपा बसपार्कमा पाँच […]

पत्रपत्रिका

साउदीबाट फर्किए १७ हजार नेपाली

साउदी अरेबिया । साउदी अरेबियाबाट कोरोना भाइरस र अन्य कारणले अलपत्र परेका नेपाली चार्टड उडानबाट हालसम्म १७ हजार २१ जना फिर्ता भएका छन्। साथै ९८ शव पनि फिर्ता भएको छ। स्वदेश फिर्ताको लागि तयार रहेका नेपालीलाई सहजीकरण गरी दुतावासको सहयोगमा साउदीबाट अक्टोबरको लागि ३४ चार्टड उडानको व्यवस्था गरिएको छ। उडान नेपाल एरलाइन्स र हिमाल एरलाइन्सले […]

ताजा समाचार

अविवाहित र एकल पुरुषलाई पनि भत्ता

ताप्लेजुङ, कार्तिक ८ । अविवाहित र एकल पुरुषलाई पनि भत्ता सुन्दा अनौठो लोगेपनि ताप्लेजुङको फुङलिङ नगरपालिकाले गत दुई वर्षदेखि अविवाहित यो सेवा दिँदै आएको छ । सो नगरपालिकाले एकल पुरुष र अविवाहित ७६ जनालाई मासिक रु एक हजारको दरले नगरपालिकाको अन्तरिक स्रोतबाट मासिक भत्ता दिदै आएको फुङलिङ नगरपालिकाका उपमेयर तारा भट्टराईले बताए । ६० वर्ष […]

ताजा समाचार

टिकाको शुभ साइत सोमबार विहान १०.१९ बजे

काठमाडौं, कार्तिक ८। नेपाल पञ्चाङ्ग निर्णायक समितिले बडादशैँको टीकाको शुभ साइत कात्तिक १० गते सोमबार बिहान १०.१९ बजे उत्तम भनेको छ । यसैगरी देवी विसर्जनको साइत बिहान १०.११ बजे भनेको छ । गृह मन्त्रालयका उपसचिव वासुदेव घिमिरेद्वारा प्रेषित अभिलेखमा समेत सोही समय जनाइएको छ ।

पत्रपत्रिका

दशैँ बिदामा पनि बजार अनुगमन

काठमाडौं, कार्तिक ८। वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दशैँ बिदामा पनि बजार अनुगमनलाई निरन्तरता दिने भएको छ । दशैँ बिदाको समयमा अनुचित व्यापारिक क्रियाकलाप भई उपभोक्ता ठगिने सम्भावना रहने भएकाले विभागले दशैँभर नै अनुगमनलाई निरन्तरता दिने भएको हो । विभागका महादिर्नेशक नेत्रप्रसाद सुवेदीेले विभागका बजार अनुगमन निर्देशक रवीन्द्र आचार्यको नेतृत्वमा टोलीले जुनसुकै समयमा […]

पत्रपत्रिका

दशैँ लगत्तै किसानका हातमा ‘किसान क्रेडिट कार्ड’

काठमाडौं, कार्तिक ८ । व्यावसायिक कृषिमा लागेका र कृषि क्षेत्रलाई नै जीविकोपार्जनको मुख्य आधार बनाएकाका लागि सरकारले ल्याउन लागेको ‘किसान क्रेडिट कार्ड’ अन्तिम चरणमा पुगेको छ । यो कार्ड जारी गर्नका लागि जिम्मेवारी पाएको कृषि विकास बैङ्कले धेरै प्राविधिक काम पूरा गरिसकेको छ । बैङ्कका प्रवक्ता हिमलाल पौडेलले कार्डका लागि सम्पूर्ण तयारी पूरा भएको भन्दै […]

धर्म संस्कृति राशिफल

हलेसी महादेवले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७७ कात्तिक ८ गते शनिबारको राशिफल

मेष राशि – आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । पारीवारिक स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँ कार्य थालनिको योग रहेकोछ ।सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्नेछ साथै सामान्य अपजस खेप्नु पर्ला । बृष राशि – अपरीचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ । मित्रजनहरुको सहयोगमा अधुरा कार्य सम्पादन […]

धर्म संस्कृति

आज बडा दशैंका महाअष्टमी, शक्ति स्वरुपा महागौरी पूजाआरधना गरि मनाइँदै

काठमाडौं । शनिबार (आज) आश्विन शुक्ल अष्टमी अर्थात बडादशैंको नवरात्र अन्तर्गतको महाअष्टमी मुलुकभरशक्ति स्वरुपा महागौरीको पूजा आराधना गरि मनाइँदै छ । महाअष्टमीका दिन दशैं घर तथा जमराकोठामा दुर्गाभवानी, महाकाली, महा–सरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्नाका साथै कलपूर्जा, हातहतियार र सवारी साधनलाई सफासुग्घर गरी बलिसहित […]

ताजा समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौं । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस बर्षको चाडबाड कोरोना महामारीको बीचमा मनाउनुपरेको भन्दै यस्तो अवस्थामा सावधानीका साथ चाडपर्व मनाउन सबैलाई आग्रह समेत गरेका छन् । प्रधानमन्त्री ओलीले महामारी र महाविपत्तिमा नागरिकलाई राज्यको साथ रहने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरसका संक्रमितले उपचार गर्न सक्दिनँ भन्ने स्वघोषणा गरे […]