मेषः खानपानको अवसर प्राप्त हुनेछ । मौसमको ख्याल गर्नाले स्वास्थ्यमा समस्या नआउन सक्छ । कार्यक्षेत्रमा आलोचना गर्नेहरु बढ्ने तथा काम बिग्रने भएकाले सताउनेछ ।