नयाँ दिल्ली । भारतमा आ’क्रोशि’त बाँदरहरुले दर्जनौं कुकुर मा’रिदि’एका छन् । भवनको छत तथा रुखका टु’प्पामा लगेर बाँदरहरुले कुकुरको ह’ ‘त्या ग’रिदिएका हुन् ।
काठमाडौ । दुई समुहको विवादले उग्र रुप लिँदा सिराहाको अवस्था तनावग्रस्त बनेको छ । घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । दुई समुहबीच
काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम फेरि तीन डिग्रीसेल्सियसमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार ३।४ डिग्री मापन भएको न्यूनतम तापक्रम शनिबार बिहान तीन डिग्रीमा झरेको हो ।
काठमाडौ । सरकारले पुस ४ गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ। उद्यौली पर्व, योमरी पुन्ही९ ज्यापु दिवसको अवसरमा सरकारले सम्बन्धित समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो।
काठमाडौ । राप्रपा हुँदै एमाले प्रवेश गरेकी गायीका समेत रहेकी कोमल वलीले राजनीतिमा छलाङ मा रेकी छन् । कलाकारीतावाट राम्रो पहिचान बनाएकी वलीले एकैपटक एमालेको सांसद, केन्द्रीय सदस्य बन्ने
काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन कुमार थापा निर्वाचित भएका छन् । १३औं महाधिवेशनमा कृष्ण सिटौलाको टिमबाट महामन्त्रीमा असफल गगन १४औं महाधिवेशनमा शेखर कोइरालाको टिमबाट भारी मतले विजयी भएका
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका नाममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विज्ञप्ती जारी गरेका छन् । ओलीले आफुलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग पाँच बुँदे सहमति
झापाको कनकाई नगरपालिका–७ स्थित दुर्गापुरमा बस र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा बुधबार राति दुई जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा मोटरसाइकल चालक इलामको रोङ गाउँपालिका–६ का ३३
सर्लाही । घरमा आगलागी हुँदा सर्लाहीमा दुई बालिकाको ज’ले’र मृत्यु भएको छ। सर्लाहीको कविलासी नगरपालिका ७ सिरसिया टोलका जोगी महराको घरमा गएराति आ’गला’गी हुँदा उनका दुईछोरीको ज’ले’र मृत्यु भएको हो।
काठमाडौँ । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीको १४ औँ महाधिवेशनले निकट भविष्यमा महिला पार्टीको नेतृत्वमा आउनसक्ने मार्ग कोरिएको बताएकी छन् । कांग्रेसको उपसभापतिमा पराजित भएकी नेत्री कोइरालाले आज