Logo
ताजा समाचार

पाँचथरमा ग्रिनेट विस्फोट हुँदा १ जना बालिकाको मृत्यु, ३ जना घाइते

पाँचथर,भदौ १४ गते । पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका वडा नम्बर ५ मा बिहीबार साँझ भएको विस्फोटमा परी १ जना बालिकाको मृत्यु भएको छ । विस्फोटक

विस्तृत पढ्नुहोस
मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त

काठमाण्डौं,भदौ १३ । सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको हो । हालका मुख्य सचिव लीलादेवी गड्तौलाले ५८

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे महिला भलिबल खेलाडी लाई पुरस्कार वितरण

काठमाडौं,भदौ १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ प्रतियोगितामा सहभागी खेलाडीलाई पुरस्कार वितरण गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा टोलीका कप्तान अरुणा

एमाले माओवादी चर्काचर्की हिंसा कि जनयुद्ध ?

काठमाण्डौ,भदौ १३ । प्रतिनिधिसभा बैठकमा बुधबार एमाले र माओवादीका सांसदबीच चर्काचर्की परेको छ । एमाले सांसद योगेश भट्टराईले सशस्त्र द्वन्द्वलाई ‘१० वर्षे हिंसा’ को संज्ञा दिँदै मुलुकमा लामो समय लोडसेडिङ हुनुको

पहिराेका कारण राजमार्ग कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला,भदौ १३ गते । कर्णाली राजमार्ग अवरुद्ध भएकाे छ । गएराति भएकाे अविरल वर्षापछि आएकाे पहिराेका कारण राजमार्ग अबरुद्द भएकाे हाे । गएरातीकाे अविरल वर्षापछि राजमार्गकाे अन्तर्गत एसमाेड र गगनेखाेलामा

पाथिभरामाताले हामी सबैको कल्याण गरुन् हेर्नुहोस् आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साथीभाइले काममा सहयोग जुटाउन सक्छन् । बिस्तारै कामका बाधाहरू हट्नेछन् । नसोचेको ठाँउबाट धन प्राप्त होला । सुख दुःखमा साथ

नेपाली सेनाको ४५ औं प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त

काठमाडौं,भदौ १२ । नेपाली सेनाको नयाँ प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई भदौ २४ बाट लागू हुने गरी सिग्देललाई प्रधानसेनापति नियुक्त गरेका

ममताको घरमा प्रमाण खोज्न फेरि प्रहरी पुगे,नरेश भट्ट अर्को सुनुवाइका लागि बिहीबार अदालतमा उपस्थित हुने

अमेरिका,भदौ १२ गते । बिगत एक महिनादेखि बेपत्ता भएकी ममता काफ्लेको घरमा छिमेकीहरूले प्रहरी मंगलबार दिउँसो उनको घर फर्केको बताएका छन्। पुलिस प्रमुख मारियो लुगोले उनका जासूसहरू खोजी वारेन्ट कार्यान्वयन

पाथिभरामाताको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका

रातो बंगलाको दोहोरो जित

काठमाडौं, भदौ ११ गते । रातो बंगलाले ३० औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सोमबार दोहोरो जित हात पारेको छ । ब्वाइजमा रातो बंगलाले पाठशाला, बानेश्वरलाई ३६—११ ले पराजित गर्‍यो

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता