Logo

किन आलियाको विवाह हुन दिँदैनन् महेश भट्ट ?



एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्ट र रणवीर कपूरको विवाहको चर्चा पछिल्लो समय धेरै हुने गरेको पाईएको छ। । अभिनेत्री आलिया भट्ट कहिले विवाह गर्दैछन् भनेर धेरै चासो पनि लिने गरेका पाईको छ ।

एक अन्तरवार्तामा आलियाले आफ्ना पिता महेश भट्ट अहिले नै उनको विवाह गर्ने अभिनेत्री आलिया भट्ट सोच नभएको यसरी बताएकी छन् । आलियाका पिताले आफूलाई टाढा बनाउन नचाहेको पनि बताएकी छन् ।

आलियाले भनिन्, बुवालाई मेरो धेरै नै चिन्ता गरेको बताईन् । बाबाको चाहाना त मेरो विवाह नै नहोस् भन्ने हो पनि बताएकी छन् ।” उनले आफ्ना पिताले

यस्तो सम्म गरेको बताईकी छन् विवाहको बारेमा कुरा गर्दा आफूलाई बाथरुममा बन्द गर्ने धम्की दिने गरेको पनि बताईन् । आलियाका बाबा ले तर आफ्नो नजरबाट गराउन नचाहाने बताईन् ।”

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता