Logo

दिवंगत अभिनेता सुशान्त सिंह राजपुतपछि अब सोनू सूद टारगेटमा



एजेन्सी । बलिउड अभिनेता सोनू सुदमाथि अ’वै’ध तरिकाले पैसा कमाउन खोजेको भन्दै अदालत सामू बिएमसीले आ’रो’प लगाएको छ ।

उनले ५ तलामाथिको मंजिला रिहायशी इमारतलाई होटेलमा परिणत गर्न खोजेको भन्दै बिएमसीले उनलाई आ’रो’प लगाएको छ । यही विषयमा बिएमसीले जुहू पुलिस स्टेशनमा उनको वि’रु’द्धमा मु’द्या दर्ता पनि गराईएको छ ।

लकडाउनको समयमा आवश्यक व्यक्तिहरुलाई सहयोग गरेर सबैको मनमा बसेको अभिनेता सोनूलाई बिएमसीले शुरुवाती दिनदेखि निकै नै अप्ठ्यारो परिस्थिति श्रृजना गरिरहेको छ । बम्बई हाईकोर्टमा बिएमसीले भनेको छ कि सोनू सूदको बानी नै हो गैर काम गर्ने ।

उनको आ’प’रा’धि’क कृयाकलाप गर्ने बानी नै हो । तर यो बानी उनलाई जनतामाझ र उनका फ्यानहरु माझ देखाउन चाहादैनन् । बिएमसीको भनाई अनुसार सोनू पहिला पनि दुई पटक कारवाहीमा परि सकेका हुन् ।

यो विवादको बीचमा मंगलबार सोनूल राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)प्रमुख शरद पवारसंग भेट गरेका छन् । उनले शरद पवारसंग करिब आधा घण्टा जति गोप्य भेटवार्ता पनि गरेका छन् ।

सूत्रका अनुसार सोनूले शरद पवारसंग भेनेका छन् कि उनले कुनै अ’वै’ध निमार्ण गरेका छैनन् । केही मानिसहरु उनलाई बदनाम गर्न चाही रहेका मात्र छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता