काठमाडौं । मेलम्ची खोला उर्लेर आयो। हेर्दाहेर्दै घरखेतै बगायो। त्यही दिनदेखि ५० वर्षीया नाजु तामाङका आँखा ओभाएका छैनन्। सायद आँसुको पनि बाढी गइसक्यो होला।
काठमाडौ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका आउनेक्रममा कर्णाली नदीमा डुंगा दुर्घटना कोही वेपत्ता भएका छन् भने कोही घाइते छन् । आफ्ना बच्चालाई नियमित खोप लगाउन कैलालीको मोहन्याल गाउँपालिकाको
काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । एमालेमा चर्कदो विवादकाबीच प्रचण्ड र नेपालबीच भेट भएको हो
विद्यालयले गरेको विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन, जिल्ला समन्वय एकाइमा त्यसको अभिलेख तथा बोर्डबाट आवश्यक सबै कार्य पूरा गरेर साउन १५ भित्र विद्यार्थीको हातमा नतिजा दिने तयारी बोर्डले गरेको छ ।
काठमाडौ । यतिका वर्ष (७) सम्म के गरेर बस्नुभयो हजुर? बच्चाहरुको मेरो याद आएन रु ७ वर्ष पछि आफ्ना श्रीमानको अनुहार भिडियोकलमा देख्न पाएकी महिलाले श्रीमानलाई गरेको पहिलो प्रश्न थियो
काठमाडौ । नेकपा एमालेको एकता अब करिब नहुने जस्तै भएको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आफ्नो अडानमा अडिग भएका कारण एकता अब करिब
मौसम पूर्वानुमान महाशाखाले प्रदेश १, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले भारी वर्षाका कारण आज पहाडी भूभागमा भूक्षय, पहिरो र
काठमाडौ । दार्चुलामा भारतीय एसएसबीले तुईन काटिदिँदा एक नेपाली युवक महाकाली नदीमा खसेर हराएको घटनामा भारतले पत्र लेखेको छ । दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटबाट ३३ वर्षीय जयसिंह धामी महाकालीमा
काठमाडौं साउन १६ । नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागले पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ तथा शुभकामना दिएको छ । विभागका प्रमुख एवम् कांग्रेसका केन्द्रीय
पूर्व युवराज पारस शाहले हेलमेट नलगाई मोटरसाइकल चलाउँदा प्रहरीले रोकपछि उल्टै प्रहरीसँग वहस र हात पात गरेका छन् । हेलमेट नलगाइ मोटरसाइकलमा हिँडेका पारसलाई शुक्रबार साँझ साढे ७ बजेतिर