Logo
मुख्य समाचार

एम्बुलेन्समा किन उल्टो (ECNALUBMA)लेखिन्छ जान्नु होस् यस्तो छ  रहस्य

  काठमाडौं  । तपाईले कहिले ध्यान दिनुभएको छ, एम्बुलेन्स (ECNALUBMA) किन उल्टो  (ECNALUBMA) लेखिन्छ  ?  तपाई सडकमा एम्बुलेन्स देख्नुहुन्छ तब तपाई निश्चित रूपमा ध्यान दिनुहुनेछ

विस्तृत पढ्नुहोस
दाङमा सवारी दुर्घटना, ९ महिने शिशुको मृत्यु

  दाङ । दाङमा बस दुर्घटनामा एक जना शिशुको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको लमही(भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका(५ सिसहनियाँस्थित दालाई खोला नजिक विरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५

अझै भएको छैन विद्यालय बन्द गर्ने निर्णय

  काठमाडौं । शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्ने कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र ९सीसीएमसीसी० को सिफारिसबारे आज छलफल गर्ने भएको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि सीसीएमसीसीले हिजो माघ १५

न्युयोर्कको विशाल अपार्टमेन्टमा भीषण आगलागी, १९ जनाको मृत्यु, कयौँ गम्भिर घाइते

  एजेन्सी । अमेरिकी सहर न्युयोर्कको एक विशाल अपार्टमेन्टमा भीषण आ’गला’गी भएको छ । आ’गला’गीमा परी कम्तीमा पनि १९ जनाको मृत्यु भएको बताइएको छ । यस दुःखद घटनामा परेर ज्यान

बालबालिकालाई जोगाउन १५ दिन विद्यालय बन्द  !

  काठमाडौ । बालबालिकालाई कोभिडवाट जोगाउन १५ दिन विद्यालय बन्द गर्ने प्रस्ताव राजनीतिक दलका नेताहरुले राखेका छन् । पछिल्लो समय कोभिडको संक्रमण बढ्दै गएपछि यस्तो प्रस्ताव आएको हो । कोभिडको

सीडीओहरुको बैठक  :  उपत्यकामा स्मार्ट लकडाउन

  काठमाडौ । फेरी काठमाडौ लगायत धेरै स्थानमा कोभिडको संक्रमण सुरु भएको छ । काठमाडौमा एकै पटक ओमिक्रोन सहित कोभिडका संक्रमित फेला परेपछि फेरी स्मार्ट लकडाउनको तयारी थालिएको छ ।

संसदको अवरोध हटाउन प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोट जान तयार

  काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संघीय संसदमा देखिएको गतिरोध अन्त्यका लागि क्रियाशील हुने भएका छन् । लामो समयसम्म सदनमा देखिएको प्रमुख विपक्षी दल एमालेको अवरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्री

बाबुको १५० सेन्टिमिटर लामो आन्द्रा छोराको पेटमा राखेपछि बल्ल बाँचे यी बालक

  चेन्नइका एक बाबुले आफ्नो एउटा सानो आन्द्रा दिएर छोरालाई बचाएका छन् । सात घन्टा लामो शल्यक्रियापछि बाबुको आन्द्रा छोराको पेटमा सफल प्रत्यारोपण गरिएको हो । शल्यक्रिया गर्न आठ चिकित्सक

झापामा खाना पकाउने ग्या’स वि’स्फो’ट हुँदा एकको मृत्यु, १२ घाइते

  झापा । झापाको मेचीनगर(७ मा भएको आ’गो’ला’गी’मा परी एक जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । बुधबार राति केशव पाठकको घरमा अचानक आ’गला’गी भएको थियो

सिके राउतको पार्टीको काठमाडौंमा प्रदर्शन

  काठमाडौं । प्रदेश २ मा पछिल्ला केही दिनयता किसानका माग राखेर प्रदर्शन गर्दै आएको सिके राउत नेतृत्वको जनमत पार्टीले बुधबार काठमाडौंमा प्रदर्शन गरेको छ । जनमत पार्टी उपत्यका समन्वय

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता