काठमाडौ । नेपाल पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मीले पर्यटनमन्त्री प्रेमबहादुर आले विरु द्ध अदालतमा मु द्दा परेको छ । उनी सहित ९ जनाविरुद्ध अदालतको
काठमाडौ । केही दिन देखि वदली र वर्षा जारी रहेकोमा अब भने मौसम खुल्ने भएको छ । केही स्थानमा बदली रहे पनि अब विस्तारै मौसम खुल्ने देखिएको छ ।
काठमाडौ । धनुषामा अचम्मको घटना भएको छ । कार र रुपैयाँ लुटियो भन्दै प्रहरीलाई फोन गर्नेहरु नै पक्राउ परेका छन् । प्रहरीले २ जनालाई पक्राउ गरेको छ । धनुषाधाम नगरपालिका
एजेन्सी । केही बर्षयता बलात्कारका घटनाहरु बढ्दै गएका छन् । यौनका बिषयमा मानिसमा रहेको विकृत मानसिकताका कारण बलात्कारका घटना हुने गरेका छन् । तर सदियौंपूर्व यौनलाई व्यवस्थित र अनुशासित बनाउन
काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई)वैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको
काठमाडौं । हिमपातले मनाङमा कोरोना को बुस्टर खोप अभियान स्थगित भएको छ । हिमपातले पैदलमार्गसमेत अवरु द्ध हुँदा खोप अभियान स्थगित गरिएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख वद्री आचार्यले
काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशको पश्चिमी भू(भाग लगायत बाँकी पहाडी भू(भागहरूमा आंशिक देखि सामान्य बदली रहेको
काठमाडौ । संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्। उनलाई मंगलबार बिहान किस्ट अस्पतालमा भर्ना गरिएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए। उनको स्वासप्रस्वासमा समस्या आएपछि
काठमाडौ । मुलुकमा पश्चिमी वायुको सामान्य प्र’भाव रहेको छ । बिहान तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि
काठमाडौ । अमेरिकी सहयोग एमसीसीलाई लिएर सत्ता साझेदार दलहरुबीच सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री शेर वहादुर देउवा अब कुनै पनि हालतमा एमसीसी पास गर्ने मनस्थितीमा छन् भने माओवादी