Logo

Author: punam punma

गायिका लता मंगेशकर अस्पतालको आइसियुमा भर्ना, यस्तो छ स्वास्थ्य अवस्था

  काठमाडौ । भारतीय विख्यात गायिका लता मंगेशकर अस्पताल भर्ना भएकी छन् । उनलाई कोभिड पुष्टि भएको छ । स्वास्थ्यमा समस्या उत्पन्न भएपछि लतालाई अस्पताल

विस्तृत पढ्नुहोस
राजाबाट हटेको झन्डै डेढ दशकपछि पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न किन गए ज्ञानेन्द्र शाह  ?

  बीबीसी । मंगलवार देशभर पृथ्वी जयन्ती मनाइदै छ । यस अवसरमा राष्ट्रपति विद्या देवी भण्डारी लगायत सरकारका मन्त्रीहरु पनि पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण गर्न पुगेका छन् । सरकारले

कोभिड संक्रमणबाट जोगिन यस्ता छन् माधव नेपालका टिप्स

  काठमाडौ । पछिल्लो समय बढ्दै गएको कोभिड संक्रमणले सबैलाई चिन्तित बनाएको छ । राजनीतिक कार्यक्रम, सभा, भेला र बैठकवाट संक्रमण फैलिएको अनुमान लगाउन सकिन्छ । नेकपा माओवादीको महाधिवेशन सकिए

पाथिभरा माताकी जय ! यस्तो छ तपाईको पुष २७ गते मंगलवारको भाग्य

  मेष स् व्यापार व्यावसाय फस्टाएर जानेछ । नयाँ काम पाउने तथा नोकरिमा पदोन्नती हुने समय रहेको छ । साथिभाई सँग रमाईलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर

दाङमा सवारी दुर्घटना, ९ महिने शिशुको मृत्यु

  दाङ । दाङमा बस दुर्घटनामा एक जना शिशुको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको लमही(भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका(५ सिसहनियाँस्थित दालाई खोला नजिक विरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५

अझै भएको छैन विद्यालय बन्द गर्ने निर्णय

  काठमाडौं । शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्ने कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र ९सीसीएमसीसी० को सिफारिसबारे आज छलफल गर्ने भएको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि सीसीएमसीसीले हिजो माघ १५

नेपालका यी ठाउँमा पुन: बढ्न थाल्यो सङ्क्रमणदर

  सङ्क्रमण बढ्न थालेपछि पुनः समुदायमा पनि त्रास फैलिन थालेको छ । केही दिनयता सङ्क्रमण दरमा वृद्धि हुँदा दैनिक मजदुरी गरेर गुजारा गर्ने समुदायमा समस्या भएको हो । उनीहरु विगतको

न्युयोर्कको विशाल अपार्टमेन्टमा भीषण आगलागी, १९ जनाको मृत्यु, कयौँ गम्भिर घाइते

  एजेन्सी । अमेरिकी सहर न्युयोर्कको एक विशाल अपार्टमेन्टमा भीषण आ’गला’गी भएको छ । आ’गला’गीमा परी कम्तीमा पनि १९ जनाको मृत्यु भएको बताइएको छ । यस दुःखद घटनामा परेर ज्यान

पाथिभरा माताको दर्शन गरी पुष २६ गते सोमवारको राशिफल हेर्नुहोस्

  मेषः– आय आर्जनका दृष्टिले आजको दिन तपाईको लागि अनुकुल रहेको छ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुने छ । आफन्तजनबाट पनि सहयोग पाईने छ । अवसर नगुमाउनु

सहयोग माग्न गएका देउवालाई ओलीले उल्टै यस्तो सर्त राखेपछि देउवा छक्क  !

  काठमाडौ । संसद लामो समय अवरुद्ध भएका कारण प्रधानमन्त्री शेर वहादुर देउवाको एमसीसी पास गर्ने योजना सफल हुन सकेको छैन । त्यसैले उनले विपक्षी दलका नेतासंग पनि परामर्श अघि

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता