Logo

सहयोग माग्न गएका देउवालाई ओलीले उल्टै यस्तो सर्त राखेपछि देउवा छक्क  !



 

काठमाडौ । संसद लामो समय अवरुद्ध भएका कारण प्रधानमन्त्री शेर वहादुर देउवाको एमसीसी पास गर्ने योजना सफल हुन सकेको छैन । त्यसैले उनले विपक्षी दलका नेतासंग पनि परामर्श अघि बढाएका छन् । शनिवार प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका थिए ।

उनले संसदको अवरोध हटाउन ओलीलाई आग्रह गरे । तर ओलीले दिएको जवाफवाट देउवा भने छक्क परेका छन् । उनलाई अब एमसीसी पास गर्नु निकै कठिन हुने देखिएको छ । सहयोग माग्न गएका देउवालाई ओलीले उल्टै नयँ सर्त राखेका छन् । यसवारे ओली र देउवाका सचिवालयले कुनै औपचारीक जानकारी भने सार्वजनिक गरेका छैनन् । दुई नेताबीच एक्ला एक्लै कुराकानी भएको थियो ।
देउवा र ओलीबीच बालकोटमा एक घण्टा कुराकानी भएपछि देउवा पत्रकारसंग केही नबोली निस्किएका थिए ।

तर बालुवाटार फर्किएपछी प्रधानमन्त्री देउवाले आफू निकट एक नेतालाई ओलीको शर्त बारे सुनाएका थिए । ओलीले देउवालाई गठबन्धन फु टा ए अहिले नै एमाले पार्टीले साथ दिने शर्त राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता