Logo

Author: punam punma

विवाहित दीपिकालाई प्रेमको ओभर डोज भयो, बलिउडमा तहल्का

एजेन्सी । दीपिका पादुकोण, सिद्धान्त चतुर्वेदी, अनन्या पाण्डे, धैर्य करवा स्टारर फिल्म गहराइयाँ अमेजन प्राइम भिडियोमा रिलिज भएको छ । प्रेमको जटिल अबस्थालाई देखाउने यो

विस्तृत पढ्नुहोस
एमसीसीले बढायो शीर्ष नेताहरुको दौडधुप : के देउवाले गठबन्धन तोड्दै अनुमोदन गर्लान्  ?

    काठमाडौं । यो साता प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको दौडधुप बढेको छ । यो दौडधुप बढाएको हो– अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले । गत आइतबार प्रधानमन्त्री

श्री पाथिभरा माताको दर्शन गरि माघ २८ गते शुक्रबारको तपाईको राशिफल हेर्नुहोस्

    मेष : अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न रहनेछ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ ।

पर्यटनमन्त्री आले वि रु द्ध पर्यो अदालतमा मु द्दा

  काठमाडौ । नेपाल पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मीले पर्यटनमन्त्री प्रेमबहादुर आले विरु द्ध अदालतमा मु द्दा परेको छ । उनी सहित ९ जनाविरुद्ध अदालतको अपहेलनाको मुद्दा दायर भएको हो

पर्यटनमन्त्री आले वि रु द्ध पर्यो अदालतमा मु द्दा

  काठमाडौ । नेपाल पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मीले पर्यटनमन्त्री प्रेमबहादुर आले विरु द्ध अदालतमा मु द्दा परेको छ । उनी सहित ९ जनाविरुद्ध अदालतको अपहेलनाको मुद्दा दायर भएको हो

सेतो चिनी संकलन गर्न गएका हुम्लाका ३४ जना ५ दिन देखि हिउँमा फसे

  काठमाडौ । अहिले मुलुकभर चिसो मौसम भएकाले हिमाली जिल्लामा हिउँ परेको छ । काठमाडौ आसपासका डाँडा पनि हिउँले सेताम्य भएका छन् । दुई दिन अघि चन्द्रागिरी गएका एकै परिवारका

दीपिकाको बोल्ड शीन रहेको ‘गहराइयाँ’ फिल्मको रोमान्टिक गीत सार्वजनिक, पति रणवीरले दिए यस्तो प्रतिकृया (भिडियो हेर्नु)

काठमाडौ । दीपिका पादुकोण, सिद्धान्त चतुर्वेदी र अनन्या पाण्डे स्टारर फिल्म ‘गहराइयां’को रोमान्टिक गीत ‘बेकाबू’ ‘भ्यालेन्टाइन डे’ (१४ फेब्रुअरी) अघि रिलिज भएको छ। दीपिकाले यो गीत सामाजिक सञ्जालमा फ्यानसँग सेयर

निर्वाचन सुरक्षाका लागि अब यस्ता ब्यक्तिले पनि सिधै प्रहरीमा भर्ना पाउने

  काठमाडौ । सरकारले निर्वाचन घोषणा गरेपछि सबै निकायले आफ्नो तर्फवाट तयारी थालेका छन् । गृह मन्त्रालयले स्थानीय तहको निर्वाचन सुरक्षाका लागि सुरक्षा ब्यवस्थाका लागि तयार थालेको छ । ठूलो

आज देखि मौसममा परिवर्तन, यस्तो रहनेछ मौसम

  काठमाडौ । केही दिन देखि वदली र वर्षा जारी रहेकोमा अब भने मौसम खुल्ने भएको छ । केही स्थानमा बदली रहे पनि अब विस्तारै मौसम खुल्ने देखिएको छ ।

जसले कार र पैसा लुटियो भनेर प्रहरीलाई खबर गरे, यस्तो रहस्य खुलेपछि उनै पक्राउ परे

काठमाडौ । धनुषामा अचम्मको घटना भएको छ । कार र रुपैयाँ लुटियो भन्दै प्रहरीलाई फोन गर्नेहरु नै पक्राउ परेका छन् । प्रहरीले २ जनालाई पक्राउ गरेको छ । धनुषाधाम नगरपालिका

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता