Logo

एसईई सकेर आयुर्वेद पढ्नेहरुका लागि धनवन्तरीको सुवर्ण अवसर कुन ग्रेड ले पढ्न पाउँछन ?



काठमाण्डौं,साउन १२ । धनवन्तरी आर्युविज्ञान अध्ययन संस्थान तथा अस्पतालमा नयाँ भर्ना खुलेको छ । नेपाल मै बसेर अध्ययन गरी केही गर्न चाहने बिद्यार्थीहरुका लागि सुवर्ण अवसर प्रदान गर्दै नयाँ भर्ना खुलेको हो ।

धनवन्तरी आर्युविज्ञान अध्ययन संस्थान तथा अस्पताल निजी क्षेत्र कै सबैभन्दा ठुलो अध्ययन अध्यापनको केन्द्र रहेको मानिन्छ ।

सिटिईभिटी (CTEVT) द्धारा डिप्लोमा तथा प्रमाणपत्र (Diploma and Certificate Level) तहको कबिराज (AHA) तीन वर्षे कोर्ष २०७९/८० लागि नयाँ शैक्षिक सत्रको भर्ना खोलिएको कलेजका प्रमुखले जानकारी दिए ।

आयुर्बेद भर्नाका लागि म्याथ, साइन्स र अङ्रेजी बिषयमा कम्तीमा ‘सी’ ग्रेड प्राप्त गरेको हुनुपर्ने कलेजले जनाएको छ ।

त्यस्तै आवेदनका लागि साउन महिनाको २६ गते सम्मको मिती तोकिएको छ भने काठमाण्डौं बाहिर रहेका हरुका लागि अनलाइन मार्फत आवेदन दिन सकिने व्यवस्था मिलाएको कलेज ले जनाएको छ । अनलाइनमार्फत फारम भर्न तलको लिङ्कमा click गर्नुहोस !
https://forms.gle/tW9boAjm3GwWZjWZ8
धन्वन्तरि आयुर्विज्ञान अध्ययन संस्थान तथा अस्पताल
थापागाउँ-१०, नयाँ बानेश्वर, काठमाण्डौ, नेपाल
सम्पर्क नम्बर : ०१-५२४४७४१,५२४४७५३
मोबाईल :९८५१११०४२१,९८०१११०४२१,९८६५१७४३०२
Email: [email protected]

 

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता