Logo

नासाले सार्वजनिक गर्यो ब्रमाण्डको नयाँ रंगीन तस्बिर



नासा,असार ३१ । जेम्स वेब स्पेस टेलिस्कोप प्रोजेक्ट वैज्ञानिक एलेक्स लकवुडले भर्खरै अन्तरिक्षबाट खिचिएको तस्बिर सार्वजनिक गरेका छन ।

उनी र खगोलविद् कार्ल गोर्डनले मंगलबार नासाको प्रसारणको क्रममा सार्वजनिक रूपमा सार्वजनिक गरिएको पहिलो रंगीन तस्विरहरू सार्वजनिक गरिएको हो ।

चार नयाँ तस्बिरहरू, चमकिलो रंगमा टाढा-टाढा आकाशगंगाहरू देखिएको छ । उक्त तस्बिरहरलाई टेलिस्कोपको उद्घाटन गरी सार्वजिक रूपमा अनावरण गरिएको थियो, सोमबार सार्वजनिक गरिएको तस्वीर अन्तरिक्षमा पहिले भन्दा स्पस्ट देखिन्छ। हेर्नुहोस् तस्बिरहरु-

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता