Logo

२४ घण्टामा १ हजार २२९ जना कोरोनामुक्त



काठमाडौँ — २४ घण्टामा १ हजार २२९ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या ७४ हजार २५२ रहेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ११ लाख ६४ हजार ५५७ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा १९ हजार ३२० पीसीआर परीक्षण भएका छन् ।

 

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ६८६ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता