Logo
मुख्य समाचार

संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

काठमाण्डौं,असार २९ । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ।  प्रतिनिधिसभाको दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा मिटर ब्याजसम्बन्धी विधेयक कार्यसूचीबाट हटाएर अन्य विषय कार्यसूचीमा

विस्तृत पढ्नुहोस
ललिता निवास प्रकरणबाट घरजग्गा व्यवसायी प्रताडित भन्दै महासंघले निकाल्यो यस्तो बिज्ञप्ती

काठमाडौं, असार २९ । नेपाल जग्गा तथा आवास विकास महासंघले बालुवाटारस्थित ललिता निवास परिसरको करीब १४३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा करीब ४०६ जना व्यक्तिहरुको नाउँमा पक्राउ पूर्जी जारी भएको

आगामी आर्थिक वर्षमा नौ सय मेगावाट बिजुली थपिन्छ : ऊर्जामन्त्री बस्नेत

काठमाण्डौ,असार २९ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा मुलुकको प्रणालीमा थप नौ सय मेगावाट बराबरको बिजुली थप हुने बताएका छन् । राष्ट्रियसभाको बिहीवार बसेको बैठकमा विनियोजन

आदिकवि भानुभक्त आचार्यको २१० औं भानु जयन्ती देशभर बिबिध कार्यक्रम गरि मनाईदै

काठमाण्डौं,असार २९ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य राष्ट्रिय एकताको प्रतीक भएको बताएका छन् । २१० औं भानु जयन्तीको अवसरमा एक सन्देश सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले नेपाली

सङ्घीय संसद्का दुवै सदनबाट बजेट पारित

काठमाण्डौं,असार २९ गते । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सङ्घीय संसद्का दुवै सदनबाट पारित भएको छ । राष्ट्रियसभाको बिहीवार बसेको बैठकले प्रतिनिधिसभाबाट

स्वर्णधारी सुमन सम्मानित

काठमाडौं, असार २९ गते । नेपाल वादोरियो कराते डो संघले अमेरिकामा भएको युएस ओपन वल्र्ड मार्सल आर्ट्स च्याम्पियनसिपका स्वर्ण विजेता सुमन तिमल्सिनालाई सम्मान गरेको छ । सिनियर पुरुष एकल कातामा

पाथिभरा माताले सबैको कल्याण गरुँन – हेर्नुहोस् असार २९ गते शुक्रबारको राशिफल

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ नजिकका आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । संचित रकम खर्चगर्नुपर्ने सम्भाबना रहेकोछ । वाणीका कारण

मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध, १८ सडक ‘वान-वे’

बाजुरा,असार २८ । मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध भएको सडक विभागले जनाएको छ । विभागका अनुसार अन्य १८ सडक भने एकतर्फी सन्चालन भइरहेका छन् । आज बिहान ९ बजेको

सीता दाहालमा पदीय जिम्मेवारी लिने इच्छा थिएन : देव गुरुङ

काठमाण्डौं,असार २८ । नेकपा (माओवादी केन्द्र) का महासचिव एवं पूर्वमन्त्री देवप्रसाद गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सफल बनाउन उहाँकी धर्मपत्नी सीता दाहालको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । ‘तीसको दशकमा

कोशी प्रदेशलाई सरकारले दियो यस्तो आदेस दिर्घकालिन असर पर्ने निर्णय नगर्नु

काठमाण्डौं,असार २८ । सर्वोच्च अदालतले कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विवादमा दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आज उक्त

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता