Logo
मुख्य समाचार

सबै दलका नेता अगाडि राष्ट्रपतिलाई साक्षी राखेर केपी ओलीले भने, ‘फेरी संसद बिघटन गर्छु’

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दलका नेता सामु फेरि संसद विघटन गर्ने बताएका छन् । उनले सरकार र संसद् राम्रोसँग चल्न नदिएको भन्दै राष्ट्रपति अगाडि

विस्तृत पढ्नुहोस
मुस्ताङमा भेटिएको २,५०० वर्ष पुरानो बालकको कङ्काल, जो छ बाकसभित्र (भिडियोसहित)

बिबिसी । नेपाली र जर्मन पुरातत्त्वविद्हरूले दुई दशकअघि मुस्ताङमा यो प्राचीन नरकङ्काल भेटेका छन् । वैज्ञानिक अध्ययनपछि यो छ महिने बालकको २,५०० वर्ष पुरानो ‘ममी’ अर्थात् परिरक्षित ‍शरीर भएको पत्ता

मुख्यमन्त्री शेरधन राई हेलिकप्टरमा ससुराली (तस्बिर हेर्नुस्)

काठमाडौ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हेलिकोप्टर चढेर ससुराली पुगेका छन्। झण्डै दुई महिना अघि उनी हेलिकप्टरमा ससुराली गएको भएपनि तस्बिर अहिले सार्वजनिक भएका हुन् । गत माघ

११४ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ११४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ४ सय २४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

धादिङको नीलकण्ठ माविमा दलित विद्यार्थीबाट तालाबन्दी

धादिङ, । धादिङबेंसीस्थित नीलकण्ठ माध्यमिक विद्यालयको प्रशासन शाखामा शुल्क फिर्ता माग गर्दै दलित विद्यार्थीले तालाबन्दी गरिदिएका छन् । गरीब तथा दलित विद्यार्थीसँग विद्यालयले असुलेको शुल्क फिर्ता गर्न माग गर्दै प्रशासन

प्रधानमन्त्रीले थर्काए, ‘बुधबारको भेलामा जो जान्छ, त्यसको हिसाब राख्छु’

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका नेता कार्यकर्तालाई माधव नेपाल समुहको भेलामा नजान निर्देशन दिएका छन् । उनले भनेका छन्, ‘प्रधानमन्त्रीले बोलाएको चियापानमा नआउने तर होटल होटलमा गुट भेला गर्दै

ओलीको प्रधानमन्त्री पद संकटमा१ राष्ट्रपतिले बोलाईन् सर्वदलिय बैठक

प्रतिनिधिसभा विघटन र पुनस्र्थापनापछि प्रधानमन्त्री केपी शर्मा ओलीको पद नै संकटमा परेको छ । नेकपा एमाले भित्रैकै एक खेमा प्रधानमन्त्रीलाई जसरी पनि हटाउने भन्दै लागेको छ । भने अन्य दलहरु

रेलको हल्ला गफैमा सिमित, यसकारण चलेन जनकपुर जयनगर रेल

ब्यापक चर्चा पाएको जनकपुर–जयनगर रेल सेवा अझै सञ्चालन हन सकेको छैन । रेल बिभाग र रेल्वे सेवा कम्पनीले बिभिन्न मितिमा रेल सञ्चालन हुने भन्दै भाका दिए पनि त्यो पूरा हुन

यस्तो छ आजको मौसम, आजपनि खुल्नेछैन आकाश

आज देशमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आकाश आज पनि खुल्ने छैन । अझ कतिपय स्थानमा बर्षाको सम्भावना समेत रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । महाशाखाले

ललीतपुरको नख्खु दुर्घटनास् मोटरसाइकल चालकको मृत्यु, पछाडि बस्ने गम्भीर

काठमाण्डौं । उपत्यकामा सवारी दुर्घटना बढिरहेको छ । यसमा दुई पांग्रे सवारी साधनको संख्या पनि अत्याधिक छ । यसको पछिल्लो उदाहरण ललितपुरको नख्खुमा भएको दुर्घटनालाई लिन सकिन्छ । त्यहाँ कन्टेनरको

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता