मौसम पूर्वानुमान महाशाखाले आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश ,
काठमाडौ । आमाले धेरै मोवाइलमा नभुल्नु भनेर सम्झाउँदा घर छो डेर हिँडेकी एक किशोरीलाई प्रहरीले भारतवाट उ द्दा र गरेको छ । उनी आफै भारत पुगेकी थिइन् । भारतमा कोठा
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–७ स्थित गागन खोला नजिकै आज बिहान ट्र्याक्टर पल्टिँदा एक युवकको मृत्यु भएको छ । नम्बर मेटिसकेका ट्र्याक्टर पल्टिँदा ट्र्याक्टरमा सवार सिरहाको गोलबजार नगरपालिका– ५
काठमाडौ । केन्द्रीय राजनीतिमा देखिएको राजनीतिको प्रभाव लुम्बिनी प्रदेशमा पनि पर्यो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अन्ततः पदबाट राजीनामा दिएका छन् । प्रदेश सभामा अविश्वास प्रस्ताव परेपछि उनले त्यसको
काठमाडौ । जआन्द्रा र कलेजो पेटबाहिर निस्किएको १ शिशुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको शल्यक्रिया सफल भएको छ । भोजपुरको दावा प्राथमिक स्वास्थ्य केन्दमा जन्मिएका सिद्धेश्वर गाउँपालिका–४ मान्द्रेका
काठमाडौ । को रोना महामारीलाई देखाएर विभिन्न मुलुकले लागु गरेको आआफ्नै नियमका कारण नेपाली युवाले वैदेशिक रोजगारीमा जान समस्या खेप्दै आएका छन्। पछिल्लो समय संयुक्त अरब इमिरेटस् ९युएई० ले लागु
तपाईंले डेस्टिनेसन वेडिङ, क्रुज वेडिङलगायत विभिन्न तरिकाले गरिने विवाहको बारेमा पक्कै सुन्नु भएको होला । तर, आजको दिन एक अनौठो विवाहको लागि सम्झिने गरिन्छ । सन् २००३ को अगस्त
काठमाडौँ । काठमाडौँ उपत्यकाको निषेधाज्ञा फेरि थपिने भएको छ । यसबारे निर्णय गर्न आज काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । दिउँसो २ बजे काठमाडौँ
काठमाडौ । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्ति गर्ने प्रस्ताव मन्त्रीपरिषद्ले अस्वीकृत गरेको हो । उर्जामन्त्री पम्फा भुसालले मन्त्रिपरिषद बैठकमा घिसि ङलाई नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त गर्न प्रस्ताव
काठमाडौ । दाङमा ग्वारखोलाले बगाउँदा आमाछोराको मृत्यु भएको छ। तुलसीपुर–४ सिम्लेनीका ३६ वर्षीया अमृता घर्ती र उनका दुई वर्षीय छोरा रुद्रको खोलामा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी