Logo
मुख्य समाचार

अब रंगिन क्रान्ति गर्न हामी तयार छौंः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी जनवादी युगबाट समाजवादी युगमा प्रवेश गरेको बताएका छन् । शुक्रबार वीरेन्द्रनगरमा आयोजित माओवादी कर्णाली प्रदेश कमिटीले

विस्तृत पढ्नुहोस
आजको मौसम पूर्वानुमान पहाडी क्षेत्रमा चट्याङसहित वर्षा

  काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको न्युन प्रभाव छ । बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली छ । दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन,चट्याङसहित

कोभिडका कारण डिप्रेसनका बिरामी २५ प्रतिशतले बढे : डब्लूएचओ

    एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वव्यापी रुपमा चिन्ता र डिप्रेसनका घटना (केस) बृद्धि भएको जनाएको छ । डिप्रेसन र चिन्ताका घटनामा २५ दशमलब ६ प्रतिशतले बृद्धि

राष्ट्रसंघको महासभामा नेपालले रुसवि रुद्ध मतदान गर्‍यो, भारत र चीन तटस्थ

  काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा नेपालले रुसविरुद्ध मतदान गरेको छ । रुस(युक्रेन युद्ध जारी रहेका बेला बुधबार राति महासभामा भएको मतदानमा प्रस्तावको पक्षमा नेपालसहित १४१ देश मुलुकले भोट दिए

कसरी त’नावग्र’स्त बन्यो सुर्खेत ?

  सुर्खेत । कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतको वीरेन्द्रनगरमा सोमबार साँझबाट कर्फ्यू जारी छ । एमसीसी पारितको विरोधमा सोमबार आह्वान भएको बन्दका क्रममा एमालेको पार्टी कार्यालय र प्रहरी बिटमा आ’गज’नी

भोली काठमाडौंका यी क्षेत्रमा सवारी प्रवेश निषेध

  काठमाडौं । फाल्गुन १७ गते मंगलबार पशुपति आसपासका क्षेत्रमा सवारी निषेध गरिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कालो पुल, चावहिल, मित्रपार्क, सेतो पुल, गौरी घाटबाट गौशालातर्फ जाने(आउने सवारीसाधनमा

कस्तो रहनेछ आजको मौसम

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। पहाडी भू(भागमा आंशिक बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहेको छ। देशको पहाडी भू(भागमा आंशिक बदली लगायत अन्य भू(भागमा मौसम सामान्यतया

अन्ततः एमसिसी सम्झौता पारित

  काठमाडौं । अन्ततः प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी०बीच भएको अनुदान सहायता सम्झौता बहुमतले पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले

केहेबेर अघि पल शाह भए सार्वजनिक, मेरो अन्तिम इच्छा यस्तो छ भन्दै बने भावुक ( भिडियो )

काठमाडौं– आफूविरुद्ध करणीको जा’हेरी परेपछि लुकेर बसेका अभिनेता पल शाहले प्रहरीसामु आत्मसमर्पण गर्ने भएका छन्। शाहले सामाजिक सञ्जालमार्फत प्रहरीसामु आत्मसमर्पण गर्न लागेको बताएका हुन्। शाहले आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको र

एमसीसीविरुद्ध आज ४० भन्दा बढी दल सडकमा उत्रदै, माइतिघरदेखि कोटेश्वरसम्म प्रदर्शन गरिने

  काठमाडौं । पचास करोड डलरको अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी०को विरोधमा आज ४० भन्दा बढी राजनीतिक दलले प्रदर्शन गर्दैछन् । एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन नगर्न दबाब दिन

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता