Logo
ताजा समाचार

आज यी प्रदेशमा पानी पर्ने सम्भावना

काठमाण्डौं,भदौ ६ गते । जल तथा मौसम विज्ञान विभागले तत्काल मौसममा सुधार हुने सम्भावना नरहेको जनाएको छ । विभागका अनुसार वर्षाको सम्भावना आगामी शनिबारसम्मै छ

विस्तृत पढ्नुहोस
पाथिभरामाताको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

मेष : सामाजिक क्षेत्रमा तपाईंको प्रयास सफल बन्नेछ। बुद्धिको माध्ययमबाट समस्याको समाधान हुनेछ। बौद्धिक व्यक्तित्वको सुझावले मनमा उत्साह र उमंग बढ्ने योग छ। लगानी भए शिक्षा र स्वास्थ्यमा फाइदा हुनेछ।

नागढुङ्गामा खसेको पहिरो हटाएपछि एकतर्फी सवारी आवागमन सुचारु

काठमाण्डौं,भदौ ५ । काठमाण्डौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गामा खसेको पहिरो हटाएपछि अहिले एकतर्फी सवारी आवागमन खुलाइएको छ। प्रहरी वृत्त थानकोटका अनुसार साँझ ५ बजेदेखि सडक एकतर्फी खुलाइएको हो। अहिले काठमाडौँ

त्रिभुवन विश्वविद्यालयमा असुरक्षा बढेकाले सुरक्षा प्रबन्ध गर्न माग

काठमाण्डौं,भदौ ५ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुलाई लगातार धम्की आएपछि सुरक्षाका लागि सार्वजनिक रुपमा अपिल गरेको बताएकी छन् । यो अपिल सरकारसँग नभई जनतासँग

समलिङ्गी तेस्रो लिङ्गीले कीर्तिपुरमा पनि मनाए गाईजात्रा

काठमाण्डौं,भदौ ५ । सांस्कृतिक पर्व हो गाईजात्रा। काठमाडौं उपत्यकाका सहरमा नेवार समुदायले मनाउँदै आएको गाईजात्रा पछिल्लो समय उपत्यका बाहिर पनि मनाउने गरिएको छ। गाईजात्रा वर्षभर निधन भएका आफन्तको सम्झनामा मनाइने

यी राशिवाला को चम्कदै छ भाग्य,हेर्नुहोस् आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्य सबल रहनेछ । काममा पनि फाइदाको योग छ । व्यापारमा भने कम मात्र फाइदा होला । भविष्यका लागि विशेष

लाइसेन्सको साटो राष्ट्रिय परिचयपत्र देखाउन सकिने व्यवस्था गर्न समझदारी

काठमाण्डौं,भदौ ४ । सरकारका दुई विभागहरुबीच राष्ट्रिय परिचयपत्रलाई सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को रूपमा प्रयोग गर्ने व्यवस्था गर्न समझदारी भएको छ । गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण

नेपाल सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध खोल्ने तयारी

काठमाण्डौं,भदौ ४ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी गरेको छ । चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहे पछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको हो । पुष्पकमल दहाल

घिन्ताङघिसी नाचसँगै भक्तपुरमा आठदिने गाईजात्रा सुरू

भक्तपुर,भदौ ४ । भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने गाईजात्रा पर्व आज सुरु भएको छ । सोमबार साँझ तौमढीस्थित भैरव मन्दिरबाट गुठी कार्यालयको घिन्ताङघिसी नाच निकालेर भक्तपुर परिक्रमा गरेपछि सुरु

गाडी दुर्घटनामा हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष कार्कीको निधन

बाँके, भदौ ४ । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको गाडी दुर्घटनामा निधन भएको छ । सोमबार सुर्खेतबाट बाँकेको नेपालगञ्ज जाँदै गर्दा उनी सवार कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता