Logo
ताजा समाचार

सहासिक खेल वाल कलाइम्बिङ प्रतियोगिताको आयोजना

काठमाण्डौं,भदौ ८ । नेपाल माउन्टेन एकेडेमीका बिद्यार्थीहरुको द एकेडेमी स्पोर्ट्स कमिटीले द वाल क्लाइम्बिङ इभेन्ट प्रतियोगिताको आयोजना गरेको छ । काठमाण्डौको पासाङ ल्हामु शेर्पा स्पोर्टस

विस्तृत पढ्नुहोस
सेनाको जहाजले लग्यो भारतीय पर्यटकको शव

चितवन ,भदौ ८ । बस दुर्घटनामा ज्यान गुमाएका २७ भारतीय पर्यटकको शव शनिबार भारत पठाइएको छ । भारतीय सेनाको जहाजले २५ वटा शव भरतपुर विमानस्थलबाट गोरखपुर लगेको छ । चालक

पाथिभरा माता ले हामी सबैको कल्याण गरुन् , हेर्नुहोस् आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ । केही चुनौतीहरू देखिनेछन् । अप्ठ्यारा परिस्थिति पनि सामना गर्नुपर्ला । हाँसखेल र मनोरञ्जनपूर्ण समय

थाइल्याण्डमा विमान दुर्घटना, पाँच चिनियाँ नागरिकसहित सात जनाको मृत्यु

थाइल्याण्ड,भदौ ७ । थाइल्याण्डको पूर्वीप्रान्त चाचोएङ्साओमा बिहीबार भएको विमान दुर्घटनामा पाँच चिनियाँ नागरिकसहित सात जनाको मृत्यु भएको छ । दुई पाइलट र सात यात्रु सवार चार्टर उडान दिउँसो करिव ३:१०

अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरणमा श्रीमान् पक्राउ

अमेरिका,भदौ ७ । अमेरिकाको भर्जिनिया राज्यमा नेपाली नर्स बेपत्ता प्रकरणमा प्रहरीले उनका श्रीमान् नरेश भट्टलाई नियन्त्रणमा लिएको छ । बिहीबार अपराह्न घरबाट प्रहरीले उनलाई हत्कडीसहित गाडीमा हालेर लगेको दृश्य स्थानीय सञ्चारमाध्यमहरुले

सेनाले माग्यो २८० जना अधिकृत क्याडेट

  काठमाण्डौं,भदौ ७ । नेपाली सेनामा रिक्त अधिकृत पद (सहायक सेनानी र उपसेनानी) मा खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त आव्हान गरिएको छ । रिक्त २८० पदका लागि

पाथिभरामाताको दर्शन गरी हेर्नुहोस् आज शुक्रबारको राशिफल

मेष : सोचेको काम बन्नेछ। लगानीका क्षेत्रमा सहजता देखिन्छ। खर्च गर्ने बानीले परिवारमा विवाद हुनसक्छ। परिवार र समाजको भाव बुझेर गरेको लगानीबाट फाइदा हुनेछ। अन्य क्षेत्रमा भन्दा व्यापारमा गरेको लगानीबाट नाफा

न्युटन र भ्याली पब्लिकको जित

काठमाडौं, भदौ ६ गते । न्युटन र भ्याली पब्लिकले १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बिहीबार जित हात पारेका छन् । न्युटनले ज्ञान संस्कारलाई ३५–२२ ले पराजित ग¥यो ।

गायिका सुस्मिता स्याङ्तान र कुन्साङ दोर्जेको आवाजमा ‘इन्टरनेटरी ह्रुप ताजी’

काठमाडौ,भदौ ६ गते । गायिका सुस्मिता स्याङ्तान र गायक कुन्साङ दोर्जे लोप्चनको आवाजमा ‘इन्टरनेटरी ह्रुप ताजी’ बोलको गीत बजारमा आएको छ । गायिका सुस्मिता स्याङ्तानको आफ्नै युटुब च्यानल सुस्मिता स्याङ्तान

अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा आविष्कार केन्द्रलाई

काठमाण्डौं,भदौ ६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता