Logo
ताजा समाचार

१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै दशैं अगाडि सबै पूर्वाधार तयार गर्ने खेलकुदमन्त्री चौधरीको दाबी

काठमाडौं,भदौ ३० गते । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णालीमा हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजना गरेको

विस्तृत पढ्नुहोस
एरिका र रोहितलाई वर्ष खेलाडी सम्मान

काठमाण्डौ,भदौ २९ । करातेकी एरिका गुरुङ र क्रिकेटका रोहितकुमार पौडेल एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले शुक्रबार आयोजना

भेटियो बलेरो अझै भेटिएन सवार यात्रु

सिन्धुपाल्चोक,भदौ २८ । सिन्धुपाल्चोकस्थित बाह्रबिसे-तातोपानी सडकअन्तर्गत छ्याक्सानजिकै भोटेकोसी नदीबाट शुक्रबार निकालिएको बोलेरो गाडीमा सवार चालकसहित २ जना अझै फेला परेका छैनन्। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार शुक्रबार बा २० च २१८५

मोहना नदीले बगायो सशस्त्र प्रहरीको बीओपी भवन

धनगढी , भदौ २९ गते । धनगढीमा मोहना नदीले सशस्त्र प्रहरीको बीओपीको भवन बगाएको छ । शुक्रबार राति वर्षासँगै आएको मोहना नदीको बाढीले धनगढी उपमहानगरपालिका–१९ लल्लिपुरमा रहेको सशस्त्र प्रहरीको बिओपीका

कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी,तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ ग्रहण गरे

बिराटनगर,भदौ २८ । नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी भएको छ । कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ ग्रहण गरेका छन् । प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य

बागलुङमा सरकारी गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

बाग्लुङ,भदौ २८ । बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा भएको सरकारी गाडी रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको भएको खुलेको छ । उक्त गाडीमा जनप्रतिनिधि र कर्मचारीहरु सवार थिए । रा

महिला उद्यमी महासंघ नेपालद्वारा पलेशा सम्मानित

काठमाण्डौं,भदौ २८ । महिला उद्यमी महासंघ नेपालले पारा तेक्वान्दोकी ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । महिला उद्यमी महासंघ नेपालले आफ्नो २१औं वार्षिक साधारण सभाको अवसरमा

बुढानिलकण्ठमा कपडा बैंक स्थापना

काठमाण्डौं,भदौ २८ । बुढानीलकण्ठ नगरपालिकामा कपडा बैंकको उद्घाटन भएको छ । एक विशेष समारोह आयोजना गरी महानायक राजेश हमाल र नगर प्रमुख मिठाराम अधिकारीले संयुक्त रुपमा बुढानीलकण्ठमा कपडा बैंकको उद्घाटन

पाथिभरामाताको दर्शन गरी हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विगतका निर्णयले काम बिग्रन सक्छ । बेसुरमा बचन दिने बानीले दुःख पाइनेछ । मान्यजनको सुझाव प्रति विश्वास नलाग्न सक्छ ।

महिला उधमी महासंघको २१ औं साधारण सभा सम्पन्न

काठमाण्डौं,भदौ २७ । महिला उद्यमी महासंघ नेपाल(फेवान) को २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार काठमाण्डौको नयाँ बानेश्वरमा आयोजित कार्यक्रम महिला उद्यमी महासंघ नेपालका अध्यक्ष श्री शोभा ज्ञवाली

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता