काठमाण्डौं,साउन २८ । काठमाडौंको हात्तीसारमा कार्यालय रहेको रुप्से होलिडेज परिवार नेपाल र भियतनामबिच पर्यटक आदनप्रदान गर्न थप दुई वटा चार्टर उडान गर्न लागेको जनाइएको छ

काठमाडौं, साउन २८ । राष्ट्रिय खेलकुद परिषद्ले काभा महिला नेसन्स लिग भलिवल प्रतियोगितामा द्धितीय भएका खेलाडीहरुलाई पुरस्कारका लागि युवा तथा खेलकुद मन्त्रालय मार्फत नेपाल सरकारलाई सफारिस गरेको छ । राष्ट्रिय

काठमाण्डौं,साउन २८ । परराष्ट्रमन्त्री डा. आरजु राणा र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्ता भएको छ । मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्धका विविध पक्षका

धरान,साउन २८ । खानेपानी महसुल वृद्धिको निर्णयबाट धरान उपमहानगरपालिका पछि हटेको छ । आइतबार राति अबेरसम्म चलेको १० दलका प्रतिनिधि र नगरप्रमुख हर्क साम्पाङबीच भएको वार्तामा महसुल वृद्धिको निर्णय फिर्ता

एजेन्सी,साउन २८ । हालैका महिनाहरूमा ब्यावसायिक एयरलाइन्सहरूलाई असर गर्ने जीपीएस स्पुफिङ घटनाहरू ४ सय प्रतिशतले बढेको छ। यो एक प्रकारको डिजिटल आक्रमण हो,जसले विमानहरूलाई आफ्नो बाटोबाट मोड्न सक्छ। उड्डयन परामर्शदाता

बिहार,साउन २८ । बिहार राज्यको जेहानाबाद जिल्लाको वानावरस्थित बाबा सिद्धेश्वर नाथ मन्दिरमा सोमबार बिहान भागदौड हुँदा ६ महिलासहित सात जनाको मृत्यु भएको छ । साउनको चौथो सोमबारका कारण सोमबार रातिदेखि

काठमाण्डौं,साउन २८ । आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दैछन्

काठमाण्डौं,साउन २७ । नेकपा माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्माले फरक प्रस्ताव पेश गरेका छन् । उनले पार्टीको मूल नेतृत्वबाट अध्यक्ष प्रचण्डलाई विस्थापन गर्नुपर्ने तर सत्ताको नेतृत्व

काठमाण्डौं,साउन २७ । पेरिस ओलम्पिक सन् २०२४ को अन्तिम दिन आज नेपालकी धाविका सन्तोषी श्रेष्ठले म्याराथनमा प्रतिस्पर्धा गर्दैछिन् । म्याराथनको प्रतिस्पर्धा नेपाली समयअनुसार बिहान पौने १२ बजे शुरु हुनेछ ।

काठमाण्डौं,साउन २७ । आज दिउँसो मधेसबाहेक छ वटा प्रदेशका केही ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेको छ । देशभर नै मौसम आशिंकदेखि पूर्ण बदली भएर धेरै ठाउँमा पानी पर्ने र