Logo

Author: punam punma

जिल्ला प्रशासन कार्यालय नै एक हप्ता बन्द गर्ने निर्णय

  काठमाडौ । कोभिडको तेस्रो लहरले उच्च पदस्थहरुलाई प्रभावित बनाएको छ । नेताहरु हुँदै अहिले विभिन्न कार्यालयका कर्मचारीहरु संक्रमित भएका छन् । राजधानीमा सिंहदरवार, प्रधानमन्त्री

विस्तृत पढ्नुहोस
जय माँ पाथिभरा !  माघ ४ गते मंगलवार तपाईको भाग्य यस्तो छ

  मेषः परीश्रम अनुरुपको फल प्राप्ती हुने समय रहेकोछ । सामाजीक कार्यका क्षेत्रमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । सभासम्मेलन जन्य कार्यका क्षेत्रमा मान सम्मान प्राप्तीको योग रहेकोछ । मनोरञ्जनका

आयो सुखद् खबर ! कोभिड संक्रमणको असरलाई कमजोर बनाउने जीन पत्ता लाग्यो

काठमाडौ । विश्वभर कोभिडको नयाँ भेरियन्टको महामारी फैलिएको बेला विज्ञहरुले एक सुखद् खबर सार्वजनिक गरको छन् । विज्ञहरुले कोभिड संक्रमणको असर कम गर्ने जीन पत्ता लागेको दावी गरेका छन् ।

२९ वर्षपछि शिल्पा शेट्टी फेरि त्यहीँ पुगिन् जहाँबाट उनले आफ्नो करियर सुरु गरेकी थिइन्

  एजेन्सी । अभिनेत्री शिल्पा शेट्टी उद्योगमा आएको झण्डै ३० वर्ष भइसकेको छ । शिल्पाले बलियो फ्यान फलोइङ बनाएकी छिन् र हरेक स्टाइलले फ्यानलाई प्रभावित पारेकी छिन् । उनी सबै

संक्रमण बढेपछि सरकारले आइतवारवाट लागू गरेको नयाँ नियम के के छन्  ?

  काठमाडौ । सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्वव्यापी महामारीका रूरुपमा फैलिएको

जय मा पाथिभरा  ! कस्तो रहला तपाईको माघ ३ गते सोमवारको भाग्य  ?

  मेषः जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । नयाँ कार्य थालनिको सम्भाबना रहेकोछ । सभासम्मेलन जन्य कार्यमा सामान्य मान सम्मान प्राप्तीको सम्भाबना रहेकोछ

माघ २ र १४ गतेदेखि कोभिडको बुस्टर डोज लगाउने निर्णय

  काठमाडौं । सरकारले भाइरसवि रु द्ध को बुस्टर डोज दिने भएको छ । यसअघि भाइरसवि रु द्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा दिन लागिएको हो । स्वास्थ्य सेवा

जय पाथिभरा माता, यस्तो रहनेछ तपाईको माघ २ गते आइतवारको भाग्य

  मेष ः आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । पारीवारिक स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँ कार्य थालनिको योग रहेकोछ ।सामान्य कार्य सम्पादनमा

एमाले महासचिव विष्णु पौडेललाई पनि कोभिड सं क्र मण

  काठमाडौ । विभिन्न पार्टीका नेताहरुमा संक्रमित गर्न थालेको कोभिड अब नेकपा एमालेका नेताहरुमा सरेको छ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई कोभिड १९ संक्रमण पुष्टि भएको छ । शुक्रबार

शुक्रवार भन्दा आज घटे संक्रमित, काठमाडौको अवस्था भने यस्तो छ

  काठमाडौँ । शुक्रवार भन्दा शनिवार मुलुकभर संक्रमितको संख्या केही घटेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २२१९ जना कोरोना संक्रमित थपिएका छन् । जब की शुक्रवार २६०७ संक्रमित

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता