एजेन्सी । भारतकी स्वर नाइटिङगेल र भारत रत्न लता मंगेशकर अब यो संसारमा रहिनन् । लता मंगेशकरले ९२ वर्षको उमेरमा ६ फेब्रुअरी बिहान अन्तिम सास
काठमाडौं । कोभिड–१९ स ङ्क ट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले सवारी साधनमा हाल कायम रहेको जोरबिजोर प्रणाली भोलि सोमबारदेखि हटाउन गृह मन्त्रालयलाई सिफारिस गरेको छ । केन्द्रको आजको
पछिल्लो साता कोरोना संक्रमित हुनेको संख्या निरन्तर घट्दै गएको छ । स्वास्थ्य जना जनसंख्या मन्त्रालयले कोरोना दर घट्दै गएको जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३८६ जनामा कोरोना
मेष: हातमा आएको प्रतिफल गुम्न सक्छ । अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । धैर्यले काम लिने समय छ । टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ । केही
रुपन्देही । पुर्व–पश्चिम राजमार्ग अन्र्तगत रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ तिनाउ पुलमा गएराती जिपको ठ’क्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जिपको ठ’क्करबाट घाइते भएका अन्दाजी ३२ बर्षीय पुरुषको उपचारको क्रममा
जुम्ला । कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेका ५५ जनाको उद्धार गर्न हेलिकोप्टर पठाउने तयारी गरेको छ । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले गाग्रा लेकमा फसेका उनीहरुको
एजेन्सी । भारतकी आवाज गायिका लता मंगेशकरको निधन भएको छ । लता मंगेशकर ८ जनवरीमा भाइरसबाट संक्रमित भेटिएकी थिइन् । त्यसपछि उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो
प्यूठानको नौबहिनी–६ लुङबाट गौमुखी गाउँपालिका–६ लिवाङतर्फ जन्ती लिएर जाँदै गरेको जीप दुर्घटना हँुदा आठ जनाको मृत्यु भएको छ । तीमध्ये घटनास्थलमा ६ र उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा दुई जनाको
प्युठान अस्पताल वाहिर र टोलाइरहेको यी हुन गोविन्द जी. सी हिजो धुम धामले छोरीको कन्यादान गरे राम्रो संग घर खानु है भनेर बिदाई गरे माइती घर बाट बाजा बजाएर बिदाई
मेष : शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ । खानपानमा विचार पु¥याउने गर्नुहोला । नयाँ कामहरू पाउने योग छ । शैक्षिक व्यवसाय गर्नेहरुका लागि