Logo

बेहुला बेहुलीको गाडी भिरबाट खस्यो, ८ जनाको निधन , बेहुलीको हात चुडियो ( भिडियो सहित )



प्युठान   अस्पताल वाहिर र टोलाइरहेको यी हुन गोविन्द जी. सी हिजो धुम धामले छोरीको कन्यादान गरे राम्रो संग घर खानु है भनेर बिदाई गरे माइती घर बाट बाजा बजाएर बिदाई गरकीे छोरी घर सम्म पुग्न सकिनन् ।

बाटो मै बुहाल बेहुली सहित १४ जना जन्ती बसेको जीप दु र्घटना भयो । बाटो बाट झन्डै ३००सय मिटर तल खोल्सामा जीप खस्यो । एका बिहानै ५ बजे गोबिन्दको मोबाइलमा फोनको घन्टी बज्यो छोरीले घर पुगेर हो भनेर गोबिन्दले फोन उठाए तर त्यो फोन छोरीको थिएन् । तर त्यो फोन कोहि व्यती आतिदै फोन गरेको थियो छिटो आनउनुहोस् जन्ती बोकेको गाडी दुघटना भएको छ ।

यति सुन्दै गोविन्द मु र्छा पदै रोदै । दिदीको साथमा लोकन्ती गएकी साइली छोरीको मृत्युको खबर सुने गोबिन्द एकोरिदै सरा सर अस्पताले हिडे रिमा जी स घरकी माइली छोरी हुन उनको हात चुडिएका छ भन्ने सुनेपछि झन गोविन्दले छोरी हेर्न सकेका छैनन् , प्युठान अस्पतामा उपचार सम्भव नभएपछि बेहुलीलाई काठमाडौं रिफर गरिएको छ ।

यता गोविन्द  साइली छोरीको र्मत सवको प्रतिक्षा अस्पताल बाहिर टोलाएर बसिरहेका छन् । तर छोरीको सव भने घटना स्थल बाट अस्पताल बाट अझ आइ पुगेको छैन् । बेहाल दान बहादुर खड्गाको स्वास्थ अवस्था भने खासै यस्तो केहि छैन् । उनको बायाको हात भाचिएको छ । दानबहादुर अहिले बेहुलीको अपचारमा लागि काठमाडौं गएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता