Logo

यी हुन करोड हाराहारीका कार चढने ३० नेपाली कलाकार, बजार मुल्य सहित हेर्नुस कसको कति महँगो ?



काठमाडौँ | केही वर्षअघिसम्म सिनेमा अभिनय, निर्माणबाट जीविकोपार्जन गर्न गाह्रो परिरहेको गुनासो गर्ने फिल्म सेलिब्रेटीहरू पछिल्लो समय यो क्षेत्रमा नाम र दाम दुवै पर्याप्त रहेको बताउने गर्छन् । नेपाली फिल्म निर्माणमा आएको तीव्रता, फिल्म तथा कलाकारको स्वदेश तथा विदेशमा मागका कारण पनि सेलिब्रेटीको जीवनशैली महँगो देखिएको छ ।अहिले चल्तीमा रहेका अधिकांश सेलिब्रेटी आफ्नै निजी सवारीसाधनमा हुइँकिने गर्छन् ।

तर उनीहरुको आम्दानीको स्रोत सिनेमा मात्रै भने हैन । सिनेमासँगै विभिन्न विज्ञापन, स्टेज शोहरुमार्फत उनीहरुले आम्दानी गरिरहेका छन् । कतिले त म्युजिक भिडियोबाट पनि मनग्य आम्दानी गरिरहेका छन् । आज हामीले केही कलाकार जो महंगो कार चढ्छन् उनीहरुको कारको मूल्य र आम्दानीको स्रोत सहितको एक सामग्री तयार पारेका छौँ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता