Logo

 पेस्तोलसहित २ राउण्ड गोली ब’रा’मद एकजना पक्राउ परे 



काठमाडौं, । हतियार र गोली सहित एकजना पक्राउ परेका छन् । जितपुरसिमरा उपमहानगरपालिका–७ शान्ति टोलस्थित १ थान अ’वैध कटुवा पेस्तोल र २ राउण्ड गोली सहित महोत्तरी, गाउँपालिका–२ बस्ने ४० वर्षीय प्रमोद कुमार चौधरी भूमिहारलाई शुक्रबार दिउँसो प्रहरीले प’क्रा’उ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत कार्यालय समेतबाट खटिएको प्रहरीले भूमिहारलाई शं’का’स्पद अवस्थामा फेला पारी जाँच गर्दा उनको साथबाट उक्त हातहतियार फेला पारी प’क्रा’उ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता