Logo

छोरी मृ’त्युको मुखमा, आमा परपुरुषको काखमा, बाउ छोरी रुदै आए मिडियामा (भिडियो हेर्नुस्)



काठमाडौको बसुन धारा स्थित एउटा बाबु छोरीको यस्तो अवस्थामा भेटिएका छन् । छोरिलाई बलट क्यान्सर भएको बताए । पाल्पा घर भएको बताएका छन् । सन्ध्या मगर नाम गरेकी बर्ष १२ र आफुलार्ई बलट ब्यान्सर भएको बताएकी छन् ।

सन्ध्याको कपाल सबै झरेको छ छोरिलाई श्रीमानलाई अस्पतालमा छोडेर आफुहरु भईमा सुुत्दा चिसो हुने भएको श्रीमती दाङमा कपडा र खानेकुरा लिन गएकी श्रीमती काठमाडौं काठमाडौं आईनन् ।

आफनो श्रीमती अर्कौ केटा सँगै एउटौ ओछ्यानमा सुतेर टिकटक बनाएको बताए । श्रीमती दाङमा गएर आए पछि आफुले मोबाईल चलाउदा अर्को केटा सँग फोटो देखेको बताए । सबै कुरा थाहा भएपछि सबै परिवार भनेपछि ।

तर बाबा र छोरी आमाको बाटो कुरेर बसे तर श्रीमती र्फकेर काठमाडौैं आईनन् । आफनो श्रीमती अर्को केटा सँग रुपडिया हुुदौ इन्डिया गएको उनका छोराले   बताए।

 

श्रीमती को आमा सासुुलाई बोलाएर एकपटकलाई माफि दिएको बताए । छोरिको कसम खाएर अबदेखि म गल्ति गर्दिन भनेर बिरामी छोरिको कसम खाएको बताएका छन्

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता