Logo

सामिआ सुलुहु हसन तान्जानियाको पहिलो महिला यसरी भईन् राष्ट्रपति



एजेन्सी । तान्जानियामा सामिआ सुलुह हसन पहिलो महिला राष्ट्रपति भएकी छिन् । तान्जानियामा सामिआ सुलुह हसन पहिलो महिला राष्ट्रपति भएकी छन ्। । राजधानी दारेसलाममा सेनाको परेडबीच हसनले शुक्रबार राष्ट्रपति पदमा सपथग्रहण लिएकी छिन्

। संविधानअन्तर्गत हसनले मगुफुलीको दोस्रो– चरणको बाँकीे अवधिमा काम गर्ने छिन् । सो अवधि सन् २०२५ सम्म रहनेछ ।

पूर्व राष्ट्रपति जोन मगुफुली सन् २०१५ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएकी थिइन् । गत वर्षको चुनावपछि उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी थिइन् । तान्जनियाको संविधानअनुसार राष्ट्रपतिको पाँचवर्षे कार्यकाल हुन्छ । अब उनको बाँकी समय देशका उपराष्ट्रपतिले राष्ट्रपति भएर काम गर्ने भएकी छिन् ।

तान्जानियाको राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा बुधबार निधन भएपछि मात्र हसन राष्ट्रपति भएकी हुन् दारेसलाममा मुटु रोगको उपचार गराइरहेका मगुफुलीको बुधबार राति निधन भएपछि उपराष्ट्रपति समिआ सुलुह हसन राष्ट्रपति बनेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता